May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार भारतले काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो सेमिफाइनल खेलमा उज्वेकस्तानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३-० को साथ फाइनलमा भेट पक्का गरेको हो । भारतले २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका चार जना एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्न सफल भएका छन् । नेपालमा भइरहेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै नेपालका चारदजना इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका हुन् । टहल सिंह थापा मगर, विजय केसी, […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजकस्तानबीच सेमिफाइनल खेल हुनेछ । भारत र उज्वेकिस्तानको खेलमा दिउँसो २ः३० बजे तथा नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजेपछि हुनेछ । […]
May 25, 2023
हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं र चितवनले दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को […]
May 24, 2023
प्रकाश तिमल्सिना, काठमाडौं हरेक मान्छेमा भावना हुन्छ नै । साना साना चिजले पनि मान्छेलाई खुसी बनाउन सक्छ । सानै विषयले पनि मान्छेलाई दुःखी बनाउन सक्छ । कुन परिस्थितिलाई कसरी ग्रहण गर्ने भन्ने आ आफ्नो स्वभावमा भर पर्छ । सबै खाले भावना सार्वजनिक ठाँउमा प्रकट हुन्न । काभा महिला भलिबल च्यालेन्ज कपमा बुधबार भारतसँग ३–१ (२५–१२,२६–२४,२१–२५,२५–२१) […]
May 24, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । नेपाल भारतसँग ३-१ को सेटमा पराजित हुँदै समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार […]
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काजकस्तानले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै समूह बी को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६(२४, २५-१६, २५-११ र २५-१८ ले हराउँदै समूह विजेता बनेको हो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको […]
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आज (बुधबार) एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । दुवै टोली एक खेल छँदै सेमिफानल पुगेकाले यो प्रतिस्पर्धा समूह विजेताको लागि हुनेछ । […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो । नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम […]