June 3, 2023
मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । […]
June 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानको विस्केकमा जुन तेस्रो सातादेखि आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई कटौती गर्दै १२ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा […]
May 29, 2023
बेथानचोक (हाम्रो खेलकुद) – खानीखोला गाँउपालिका भलिबल क्लबले चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा खानीखोला महांकाल गाउँपालिकालाई २५–१९, २५–२०, २५–२२ को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा महाभारत गाउँपालिका र पनौती नगरपालिका सेमिफाइनल पुगेका […]
May 28, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला भलिबलकी सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन् । प्रतियोगिताभर सानदार प्रदर्शन गरेकी सलिनाले अन्य ७ देशका लिवेरोलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेकी हुन् । नेपालले उज्वेकस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । नेपाल सेमिफाइनलमा काजकिस्तानसँग ३-२ को सेटमा […]
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतले नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा काजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्यियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराउँदै उपाधि जितेको हो । आजै तेस्रो […]
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै […]
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज फाइनलसहित तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुदैछ । यसअघि सुरुवाती दुई संस्करणको च्याम्पियन नेपालले आज (आइतबार) घरेलु कोर्टमा उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल सेमिफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । अघिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान भारतसँग ३–० को सोझो […]
May 27, 2023
काठमाडौं(हाम्रो खेलकुद) – श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको छ । शनिबार पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाँचौं बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा श्रीलंकाले २५-११, २५-२० र २५-१४ को सोझो सेटमा […]
May 26, 2023
बेथानचोक (हाम्रो खेलकुद)– चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन आयोजक बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका खेलकुद विकास समिति विजयी भएका छन् । पहिलो खेलमा आयोजक टोलीले महांकाल गाँउपालिकालाई वेष्ट अफ थ्रीमा २–१ ले हराएको थियो । समूह डीमा दुई टोली मात्र रहेकाले आयोजक विजेता र […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – यसअघिको दुई संस्करणको च्याम्पियन तथा घरेलु टोली नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको छ । एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २–३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार […]