default_image

भलिबल

August 11, 2023

भलिबल संघको ११ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले ११ जनाको सल्लाहकार समिति गठन गरेको छ । संघको कार्यसम्पादनको शुक्रबार बसेको बैठकले सल्लाहकार समितिसँगै ५ सदस्यीय रेफ्री कमिसन तदर्थ समिति गठन गरेको छ । संघका उपाध्यक्ष हरकसिंह धामीको संयोजकत्वमा रहेको रेफ्री कमिसन तदर्थ समितिलाई बढीमा छ महिना भित्र रेफ्रीहरुको राष्ट्रिय भेला गरि निर्वाचन गराउने जिम्मेवारी दिइएको संघका […]

August 11, 2023

गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […]

August 10, 2023

गण्डकी र एपिएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी समूह ‘ए’ को विजेता तथा एपिएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रह्यो । समूह ‘ए’ बाट आयोजक किङ्स क्लब […]

August 3, 2023

किङ्स कप भलिबलको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । २० साउनसम्म दर्ता समयको अवधि रहेपनि प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी […]

August 2, 2023

वीरजङ्ग स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौं मा अर्को महिना आयोजना हुने भएको छ । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुनेछ । प्रतियोगिता विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने […]

July 27, 2023

पुरुष भलिबलमा नेपाल र इरान एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष भलिबलतर्फ नेपालले एसियाली पावरहाउस इरानसँग खेल्ने भएको छ । बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपाल र इरानसँगै समूह बी मा बहराइन रहेको छ । इरान विश्व वरीयताको दशौं तथा एसियाली वरीयतामा दोस्रो स्थानमा रहेको छ । बहराइन विश्व वरियतामा […]

July 27, 2023

एसियाली खेलकुदमा महिला भलिबलको अग्निपरीक्षा

काठमाडौं (हाम्रो खेलकुद) – इतिहासमै पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने अवसर पाएको नेपाली महिला राष्ट्रिय भलिबल चीनको हान्झोउमा दुई महिनापछि अग्निपरीक्षाको सामना गर्नुपर्ने भएको छ । बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपालको महिला भलिबल टोलीले समूह सी मा दक्षिण कोरिया र भिएतनामको सामना गर्नुपर्ने भएको हो । एसियाली वरीयतामा कोरिया चौथो र भिएतनाम […]

July 25, 2023

विद्यालयलाई भलिबल वितरण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला भलिबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एवं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई भलिबल वितरण गरिएको छ । सोमबार भएको कार्यक्रममा संघका अध्यक्ष सुदर्शन जमकटेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला तथा आयोजक गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टका संस्थापक अध्यक्ष सुरेश केसी उपस्थित थिए । कलेजका अध्यक्ष केसीले नेपालको […]

July 24, 2023

पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि

एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ । पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो । त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस […]

July 21, 2023

काभा बिच भलिबलको पदक विजेता टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । गत वर्ष पुस १३ गते देखि १५ गते सम्म बंगलादेशको कक्स बजारमा सम्पन्न काभा बिचभलिबल प्रतियोगिताको महिला र पुरुष दुवै टोलीमा नेपालले रजत पदक जितेको थियो । महिला जोडीमा कोपिला […]

Success

Thank you for your time.