default_image

भलिबल

January 6, 2024

मधेशमाथि कर्णालीको सानदार जित

सुर्खेत हाम्रो खेलकुद) – घरेलु टोली कर्णाली प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ । शनिबार बिहान सुर्खेतको विरेन्द्रनगरमा भएको खुल्लामञ्चको कोर्ट सम्पन्न खेलमा कर्णालीले मधेशलाई २५-२०, २५-२१ र २५-१७ ले जित हात पार्यो । पहिलो खेलमा कर्णाली आर्मीसँग ३(० को सोझो सेटमा […]

January 6, 2024

लुम्बिनीलाई हराउँदै पुलिसको विजयी सुरुवात

सुर्खेत ( हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार बिहान सुर्खेतको विरेन्द्रनगरमा भएको खुल्लामञ्चको कोर्ट सम्पन्न खेलमा पुलिसले २५-१४, २५-१७ र २५-२१ ले जित हात पार्यो । पहिलो सेटमा लुम्बिनी एक समय ५-६ को प्रतिस्पर्धात्मक अवस्थामा थियो […]

January 5, 2024

३४ औं राष्ट्रिय भलिबलमा आर्मी र एपीएफको विजयी सुरुवात

सुर्खेत (हाम्रो खेलकुद) – ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतिस्पर्धाको पहिलो दिन मधेश प्रदेश, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । सुर्खेतको विरेन्द्रनगरमा सुरु भएको पहिलो खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा पराजित गर्यो । रोमान्चक खेलमा सुदुरले २–१ले पछि परेको अवस्थाबाट बराबरी गरेको थियो । निर्णायक […]

January 1, 2024

बुकी कप भलिबलमा मान बहादुर सर्वाेत्कृष्ट

बागलुङ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबविरुद्ध सोमबार भएको फाइनलमा आर्मीलाई च्याम्पियन बनाउन क्रममा मान बहादुरले अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत मानबहादुर सहितको टोलीले अर्को विभागीय टोली […]

January 1, 2024

पुलिसलाई हराउँदै आर्मी बुकी कप भलिबल च्याम्पियन

बागलुङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

January 1, 2024

एपिएफकी निरुता सर्वाेत्कृष्ट

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो […]

January 1, 2024

एपिएफ केशवलाल स्मृति भलिबल च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पाेर्टस् क्लबलाई सोमबार भएको फाइनल खेलमा ३–१ सेटले हराउँदै एपिएफले च्याम्पियन बनेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७ र २५–२३ को सेटमा हराएको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो। हेटौंडामा […]

January 1, 2024

रवि सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) का ओपन स्पाइकर रवि केसी नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् । गण्डकी प्रदेशका महत्वपूर्ण स्पाइकर रहेका रविले प्रदेशीलाई लगातार दोस्रोपल्ट च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी एक दिनअघि मात्रै हङकङबाट युएईं पुगेका थिए […]

January 1, 2024

आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […]

December 31, 2023

एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा हुने भएको छ। लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको […]

Success

Thank you for your time.