January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु टोली गण्डकी प्रदेश चौथो टाइगर कप भलिबलको पुरुषतर्फ फाइनल पुगेको छ। उपाधि रक्षाका लागि अघि बढ्ने क्रममा गण्डकीले एपिएफलाई ३-० को सोझो सेटमा हराएको हो ।पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा शुक्रबार गण्डकीले एपिएफलाई २५-१७,२५-२० र २५-२२ ले हरायो । गण्डकी ३ भारतीय खेलाडी लिएर उत्रेको थियो। गण्डकीले फाइनलमा हेल्प नेपाल स्पोर्टस […]
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)–हेल्प नेपाल स्पोर्टस क्लब चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगितामा शुक्रबार उत्कृष्ट पुनरागमन गर्ने क्रममा जेल नेपालले श्रीलंका आर्मी टिमलाई ३-१ ले हराएको थियो। पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कार्टमा पहिलो सेट १८-२५ले गुमाएको हेल्प नेपालले त्यसपछि २५-१४,२५-१८ र २६-२४ को जित निकाल्दै […]
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ । पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कार्टमा बिहीबार भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मीले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने […]
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्थानीय टोली गण्डकी प्रदेश चौथो टाइगर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबसँग पाँचौ सेटमा पराजित भएपनि गण्डकी सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो । समूह ए बाट हेल्प नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । हेल्प नेपाल ४ अंकका साथ शीर्षस्थानमा रहँदा गण्डकी […]
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा विहीबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । न्यु डायमन्डले अब फाइनलमा नेपाल एपिएफ क्लबसँग खेल्नेछ । दोस्रो […]
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबको महिला टोलीले चौथो टाइगर कपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबको महिला टोलीलाई २ सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै एपिएफले फाइनलमा स्थान बनाएको हो । आर्मीले सुरुवाती दुई सेट सहजै जिते एपिएफले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो । […]
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी चौथो टाइगर कप अन्तर्गत विहीबार महिलातर्फ सेमिफाइनल खेल र पुरुषतर्फ समूह ए को अन्तिम खेल हुने भएको छ । समय अभावका कारण प्रतियोगिताको पहिलो दिन स्थगित भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल आज सुरुवातदेखि खेलाइने भएको छ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने भएकाले पनि […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चौथो टाइगर कप अन्तर्गत समूह ए को खेलमा गण्डकी प्रदेशसँग हारका बाबजुद हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो सेटमा गण्डकीले २५-१९ ले जितेको थियो । दोस्रो सेटमा हेल्प नेपालले २५-१५ को अन्तरमा सेट जित्दै खेल १-१ को बराबरीमा ल्यायो । तेस्रो सेट गण्डकीले २५-१७ ले […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब चौथो टाइगर कपको समूह चरणबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३-१ को अन्तरले पराजित गरेपनि पुलिस समूहको अंक तालिकाको पुछारमा रहेर बाहिरियो । पोखरा रंगशालाको भलिबल कोर्टमा पुलिसले निकै प्रतिस्पर्धात्मक पहिलो सेट ४१-३९ को अन्तरमा जितेको थियो । दोस्रो सेट २५-१३ ले जितेको श्रीलंका आर्मीले […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमण्डको जितपछि त्रिभुवन आर्मी क्लब चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको सेमिफाइनलमा पुगेको छ । पोखरामा रंगशालाको हातामा रहेको भलिबल कोर्टमा न्यु डायमण्डले बुधबार भारतको हरियाणा पुलिस टिमलाई ३-० ले हराउँदै समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो। आर्मी २ अंकका साथ उपविजेताका रुपमा अन्तिम चारमा पुगेको […]