January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । विभागीय डर्बीमा आर्मीले आइतबार नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । प्रतिस्पर्धात्मक तेस्रो र चौथो सेटमा उच्च प्रर्दशनका साथ आर्मीले पुलिसलाई २५-१९, १२-२५,२५-२३,३०-२८ ले हराएको हो । आर्मीकी आरती सुवेदीको प्रदर्शन […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता एपिएफलेहोङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबारको खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-० ले हराएको छ । एपिएफले २५-१, २५-३,२५- ले सहजै जितेको थियो। पहिलो सेटमा एपिएफले १७ अंक जोडेपछि जावलाखेलले पहिलो […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार दोस्रो खेलमा न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । न्यु डायमन्ड २५–१३,२५–८, २५–९ […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो खेल जितेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा धादिङले बागमती प्रदेशलाई ३-० को सोझोमा हरायो। धादिङले बागमतीलाई २५-८, २५-१३,२५-१२ ले हराएको हो । पहिलो खेलमा धादिङले जावलाखेल भलिबल ट्रेनिङ […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले जितका साथ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको सुरुवात गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार धादिङले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-१ ले हराएको छ । धादिङले २५-२२,२५-१९,१८-२५ र२५-९ ले खेल जितेको हो । जावलाखेलले भने लगातार दोस्रो खेलमा हार बेहोरेको […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एपिएफले त्रिभुवन आर्मी क्लबले ३-१ ले हराएको छ। एपिएफले आर्मीलाई २५-२१, २२-२५,२५-२२ र २५-२२ ले पराजित गरेको हो । एपिएफले लगातार दुई खेल जित्दा आर्मीले दुई […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो दिन […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एन्जल्स हार्टलाई ३-० ले हराएको छ। पुलिसले एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६लाई हराएको हो। पुलिसले पहिलो दिन शुक्रबार जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई २५-१०,२५-१२ […]
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफकी भलिबल खेलाडी रेश्मा भण्डारीको बायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । बलम्बुस्थित एपिएफ अस्पतालमा डाक्टर शैलेन्द्र श्रेष्ठले उनको घुँडाको शल्यक्रिया गरेको एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । पुस १५ गते हेटौंडामा केशवलाल स्मृती भलिबल प्रतियोगिता खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । हेटौडाबाट फर्के देखि नै […]
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– तीव्र प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जित निकालेको छ । न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराउँदै जितबाट लिगको यात्रा सुरू गरेको हो। पहिलो सेट गुमाएको न्य डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले विजयी भएको थियो। अन्तिम सेटको […]