default_image

भलिबल

February 4, 2024

पल्सर स्पोर्टस अवार्डको महिला र पुरुषको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]

February 4, 2024

एपिएफ एक खेल अगावै च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले एक खेल बाँकी रहँदै १६ औं ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि जितेको छ । आइतबार भएको लिगको ११ औं खेलमा एपिएफले निकै रोमान्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्डलाई ३-१ ले पराजित गर्दै उपाधि पक्का गरेको हो । यससँगै क्लबले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने […]

February 3, 2024

ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो […]

February 3, 2024

एपिएफका विजय सर्वाेत्कृष्ट

महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका स्पाइकर विजय थापा तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई च्याम्पियन बनाउन विजयले प्रतियोगिताभर नै सानदार प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै […]

February 3, 2024

एपिएफ मुख्यमन्त्री कप भलिबल च्याम्पियन

महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको फाइनलमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीमाथि ३–१ को सेटमा जित हात पार्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । सुरुवाती सेट २१–२५ ले गुमाएपनि त्यसपछि एपिएफले सबै तीन सेट आफ्नो पक्षमा […]

February 2, 2024

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणको सुरुवात पनि जितबाट गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको आठौं दिन शुक्रबार एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–२०,२५–२१ र २५–१२ ले पुलिसलाई हराएको थियो […]

February 2, 2024

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र […]

February 2, 2024

गण्डकी मुख्यमन्त्री कपको फाइनलमा

महेन्द्रनगर (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकाे पुरुष भलिबल टोली तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकाल्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट सहजै २५–१५ […]

February 2, 2024

चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको‌ काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ । चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण […]

February 1, 2024

एपिएफ शीर्षमा, जावलाखेल र बागमती बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद )– सबै सात खेल जितेको एपिएफ शीर्षस्थानमा रहँदा होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेश दोस्रो चरणमा पुग्न असफल भएका छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको सातौं दिन बिहीबार ३ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन […]

Success

Thank you for your time.