February 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो […]
February 3, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका स्पाइकर विजय थापा तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई च्याम्पियन बनाउन विजयले प्रतियोगिताभर नै सानदार प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै […]
February 3, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको फाइनलमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीमाथि ३–१ को सेटमा जित हात पार्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । सुरुवाती सेट २१–२५ ले गुमाएपनि त्यसपछि एपिएफले सबै तीन सेट आफ्नो पक्षमा […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणको सुरुवात पनि जितबाट गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको आठौं दिन शुक्रबार एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–२०,२५–२१ र २५–१२ ले पुलिसलाई हराएको थियो […]
February 2, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र […]
February 2, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकाे पुरुष भलिबल टोली तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकाल्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट सहजै २५–१५ […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ । चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद )– सबै सात खेल जितेको एपिएफ शीर्षस्थानमा रहँदा होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेश दोस्रो चरणमा पुग्न असफल भएका छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको सातौं दिन बिहीबार ३ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । यता उपाधि दावेदार एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन […]
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल पुलिस क्लबलेहोङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको अन्तिम खेलमा पुलिसके बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ।पुलिसले २५-६, २५-१४ र २५-७को जित हासिल गरेको हो । यसअघि आज त्रिभुवन […]