default_image

भलिबल

March 16, 2024

खेलकुद मन्त्री श्रेष्ठ भलिबल संघको आजीवन सदस्य

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ नेपाल भलिबल संघको आजीवन सदस्य बनेका छन्। भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठलाई संघका अध्यक्ष जितेन्द्र चन्दले आजीवन सदस्यता प्रदान गरेका हुन् । संघले केहि अघिबाट समाजका विभिन्न व्यक्तित्वलाई आजीवन सदस्यता वितरण […]

March 16, 2024

कोशीसँग ढोरपाटनको हार

काठमाडौं (हाम्रो खेलकुद) –कोशी प्रदेशले जितबाट आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार कोशीले ढोरपाटन क्लबलाई‌ ३-१ ले हराएको छ।समूह ए को‌ खेलमा पहिलो सेट गुमाएको कोशीले २३-२५,२५-२०,२५-१८,२५-१९ ले विजयी भएको हो। त्यसअघि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको‌ विजेता […]

March 16, 2024

पुलिसकको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको‌ विजेता नेपाल पुलिस क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार पुलिसले कर्णाली प्रदेशलाई‌ ३-० ले हराएको छ।पुलिस २५-९,२५-१३-२५-१३ ले विजयी भएको हो। त्यसअघि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय […]

March 16, 2024

एभरेष्टको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो खेलमा शनिबार एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को‌ सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ […]

March 15, 2024

एभरेष्टमा कप्तान अरुणासहित ३ भारतीय स्टार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एभरेष्ट भलिबल क्लबबाट खेल्ने भएका छन् । एभरेष्टले शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि कप्तान अरुणासहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई […]

March 14, 2024

आर्मी र गण्डकी एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको समूह विभाजनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश एकै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्‌को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुँदैछ । यसपटक हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली […]

March 13, 2024

आरबिबी एनभिए भलिबल च्याम्पियनसिप‌मा कुल २० टोली

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्‌को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्ने पक्का भएको छ । पुरुषतर्फ […]

March 10, 2024

तोरनल्ह भलिबल रनिङ कप अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता तोरनल्ह भलिबल रनिङ कप २०२४ आयाेजना हुने भएकाे छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप ओबर्नस्थित ओबर्न बास्केटबल सेन्टरमा मार्च १७ तारिख अर्थात चैत ४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायकाे महान पर्व तोरनल्हको अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुदका […]

March 5, 2024

लुम्बिनी कप महिला भलिबल – बाग्मती र एपिएफ फाइनलमा भिड्ने

सुमन अधिकारी, बुटवल पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को उपाधिका लागि फाइनलमा नेपाल‌ एपिएफ र बागमति प्रदेश भिड्ने भएका छन् । प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले कोशी प्रदेशलाई तथा दोस्रो सेमिफाइनलमा बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा एपिएले कोशी प्रदेशलाई २५–६, […]

March 4, 2024

लुम्बिनी महिला भलिबल- एपिएफ र कोशी सेमिफाइनलमा भिड्ने

सुमन अधिकारी, बुटवल पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को सेमिफाइनल समिकरण पूरा भएको छ । एपिएफ, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनलमा एपिएफ र कोशी तथा दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । सोमबारका भएका […]

Success

Thank you for your time.