May 25, 2024
काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- खानीखोला गाँउपालिकाले पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको शनिबार मण्डनदेउपुर नगरपालिकालाई हराउँदै खानी खोलाले उपाधि जितेको हो । खानीखोलालर ८० हजार, मण्डनले ५० हजार र संयुक्त रुपमा समान २० हजार रुपैयाँ प्राप्त गरे । ढुंखर्कस्थित पार्वती मा.वि.को […]
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड महिला भिलबल टिमले आफ्नो स्थापना दिवसको अवसरमा यु १८ महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । न्यु डायमण्डको स्थापना दिवस जेठ ५ गते सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको थियो । भलिबल दिवस (जेठ ८ गते) को अवसरमा भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले उपाधि जितेको छ । चन्द्रागिरीले […]
May 14, 2024
पोखरा (हाम्रो खेलकुद)– गत वर्ष भएको चौथो टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपबाट १८ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको जानकारी दिएको हो । गत माघ १ देखि ७ […]
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हेटौडा उप महागनरपालिकाले पहिलो बागमती अन्तरपालिका स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृतिको आयोजना भएका प्रतियोगिताको बुधबार भएको फाइनल थाहा नगरपालिकाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हेटौडाले उपाधि जितेको हो । सुरुवाती दुई सेट गुमाएको हेटौडाले २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले जितेको थियो । प्रतियोगितामा […]
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहाना प्रधान प्रतिष्ठानको आयोजनामा असारमा प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ। नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ। भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रदेशलाई खेलाडी […]
May 5, 2024
दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]
April 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । […]
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो । वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० […]
April 27, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै चन्द्रागिरी न्यु डायमण्डले सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा आर्मीलाई हराउँदै न्यु डायमण्डले तेस्रो स्थान हासिल गर्यो । न्यु डायमण्डले ३-१ को सेटमा जित हासिल गरेको हो । पहिलो सेट २४-२६ […]