July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिग विहीवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा वुमन्स भलिबल नेसन्स लिगमा सहभागी हुन श्रीलंका र माल्दिभ्सका राष्ट्रिय महिला भलिबल टोली नेपाल आइपुगेका छन् । साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालामा चल्ने प्रतियोगिताका लागि दुई टोली मंगलबार दिउँसो काठमाडौं अवतरण गरेका हुन् । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसहित कार्यसमिति सदस्यको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]
July 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिन सोमबार भुटान पुगेको छ। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडी रहेको छ । दुबै टोलीलाई नेपाल […]
July 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएका छन्। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]
July 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो। नेपाली महिला युवा टोली च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई हराउँदै […]
July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले हराएको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो। लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३-१ […]
July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दैछ। नेपालले कास्य पदकका लागि आयोजक माल्दिभ्सको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। सोमबार नेपाल किर्गिजस्तान र माल्दिभ्स श्रीलंकासँग पराजित भएको थियो। लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो […]
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ। नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ। अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका फाइनल पुगेको छ ।बुधबार फाइनल र तेस्रो स्थानका […]
July 22, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (सोमबार) भरतपुर फुटबल क्लब (बिएफसी ) र माडी ११ विजयी भएका छन् । शारदानगरको मैदानमा आज भएको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक एफसीलाई ३-२ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा बिएफसीलाई जिताउन सन्देश श्रेष्ठले २४ औं र सुजन श्रेष्ठले ६२ औं मिनेटमा गोल […]