December 15, 2015
काठमाडौँ सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् । मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय टोलीकाी समेत सदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा […]
December 15, 2015
धनगढी – ड्ड फाईनलमा मोहन्याल निमावि सोझो सेटमा पराजित – ड्ड टीकापुर वहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्न सफल धनगढीमा भएको कैलाली जिल्ला स्तरीय अन्तर क्याम्पस महिला भलिवल प्रतियोगिताको फाईनलमा मोहन्याल निमाविलाई सोझो सेटमा हराउँदै सुदुरपश्चिमाञ्चल एकेडेमीले उपाधिमाथि कव्जा जमाएको छ । एकेडेमीले मोहन्यालाई २५–२१, २५–१५ र २५–२२ को सेटमा हराएको हो । विजेता सुदुरपश्चिमाञ्चल एकेडेमीले […]
December 15, 2015
महाशिवरात्रीको पावन अवसरमा लामो समयदेखि पुरुष भलिबल प्रतियोगिता गर्दै आइरहेको पदमोदय युवा क्लबले यसपालि प्रतियोगितालाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । क्लबले पर्यटकीय नगरी भरतपुर–२७, पदमपोखरीमा पटिहानीमा आउ“दो फागुन २३ देखि २६ गतेसम्म ‘पदमोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२’ आयोजना गर्न लागेको अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । सेढाईंको अध्यक्षतामा वुधबार सम्पन्न कार्यसमिति र सल्लाहकार समितिको संयुक्त […]
December 8, 2015
सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ लिगको शिर्षस्थानमा कायमै छ । चौथो दिनको खेलसम्म अपराजित रहदै छ खेलबाट १८अकंका साथ शिर्षस्थानमा छ । मगंलबार एपीएफले दोहोरो सफलता हात पार्दै लगातार छैठो जित निकालेको छ । पहिलो खेलमा एपीएफले विजेश्वरी स्कूललाई २५–३, २५–४, र २५–४ तथा दोस्रो […]
December 3, 2015
न्युडायमण्ड एकेडेमी र एपीएफ क्लब प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपमा उपाधि नजिक पुगेका छन् । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा न्युडायमण्डले पुलिसलाई २५–१८,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । उत्कृष्ट खेल प्रर्दशन गरेकी न्युडायमण्डकी प्रतिभा माली वमन अफ दी म्याच भईन् । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतिभालाई […]
November 17, 2015
काठमाडौं,१ मंसिर। प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ […]