July 26, 2016
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा भारतविरुद्ध हुने मैत्रीपुर्ण महिला भलिबल खेलको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन्। अन्तर्राष्ट्रिय भलिबल महासंघले दिएको म्याटको उद्घाटन गर्ने अवसरमा साउन १३ र १४गते मैत्रीपुर्ण खेल्न लागिएको हो । गत एक महिना देखि बन्द सत्रमा रहेको टोलिले यस खेल जित्नकै लागि खेल्ने चन्दले […]
July 18, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई भोटको सहयोगार्थ ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको छ । नयाँ बसपार्कमा सोमबार भारतविरुद्धको मैत्रीपुर्ण खेलको तयारीमा रहेका महिला खेलाडीलाई निलो र रातोको दुई समूह बनाई मैत्रीपूर्ण खेल खेलेका थिए । खेलमा मञ्जु […]
June 30, 2016
भक्तपुरको कौशलटारस्थित जनप्रेमी कलेजले नेपाल प्रहरीका महिला भलबिल खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ । बिहीबार बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुरेन् बहादुर शाहलाई कलेजका प्राचार्य निलेश आचार्यले खेल सामाग्री हस्तान्तरण गरे । कलेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त खेल सामाग्री […]
June 30, 2016
काठमाडौं- एपिएफ क्लबले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि रक्षा गरेको छ । एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । एपिएफकी सरस्वती चौधरी सर्वोत्कष्ट खेलाडीबाट पुरस्कृत […]
June 28, 2016
काठमाडौं (हाम्रो खेलकुद )-दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच फ्लोरि¨ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मगंलबार भएको सेमिफाईनल खेलमा एपिएफले न्यू डायमन्डलाई र पुलिसले पश्चिमाञ्चललाई समान ३–० ले हरायो । एपिएफले न्यूडायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो । पुलिसले पश्चिमाञ्चललाई […]
June 27, 2016
काठमाडौ । यति फलोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लब समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगितामा दुवै टिम अपराजित रहदै अन्तिम चार मा स्थान बनाएका हुन् । समूह चरणमा एक जित एक हारको मिश्रित नतिजा निकालेका न्यु डायमण्ड र पश्चिमान्चल पनि […]
June 21, 2016
काठमाडौं, असार ६ गते १२ औं ढोरपाटन ब्लु स्काई कप, टिभिएस महिला भलिबल लिग प्रतियोगिता पुसको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पाँच उत्कुष्ट विधामा सफलता हात पार्ने खेलाडीलाई पाँच वटा स्कुटर पुरस्कार राखिएको ढोरपाटन क्लवका अध्यक्ष मानवीर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता आगमी पुस ९ देखि २३ गतेसम्म काठमाण्डौंमा […]
June 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेको पाँच महिनापछि नेपाल भलिबल संघले महिला भलिबल टोलीलाई शुक्रबार सम्मान गरेको छ । नेपाल भलिबल संघले ओलम्पिक डे को अवसर पारेर राजधानीमा पदक विजेता टोलीका खेलाडीलाई नगदसहित सम्मान गरेको हो । सघंले प्रत्येक खेलाडी तथा अफिसियललाई जनही १० हजार रुपैयाँ दिएको […]
June 5, 2016
काठमाडौं,जेठ २३ । नेपाल भलिबल संघले आगमी वर्षको लागि वार्षिक कार्ययोजना आइतबार सार्वजनिक गरेको छ । निर्वाचित भएको २० दिनपपछि संघले आइतबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्ययोजना ािर्वजनिक गरेको हो । वार्षिक कार्ययोजनामा विभिन्न २३ विधाहरु सार्वजनिक गरेको हो । संघको योजना अनुसार पहिलो कार्य आगमी असार तीन गते ओलम्पिक डे को अवसरमा १२ औं […]
May 14, 2016
आकांक्षी मध्ये उपाध्यक्षबाट ४ र सदस्यबाट ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल भलिबल संघमा सबै निर्वारोध निर्वाचित भएका छन् । सातौं साधारण सभाको पहिलो दिन अध्यक्ष मनोरञ्जन रमण शर्मासहित महासचिव, ७ सचिव र कोषध्यक्ष निर्विरोध चुनिएका थिए । शनिबार उम्मेदवारी फिर्ता भएपनि पाँच उपाध्यक्षमा याम बहादुर गुरुङ,उपेन्द्र कुमार यादव,निरोज मास्के,ऐन बहादुर शाही र हरक सिंह […]