March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]
March 11, 2017
कुश्मा (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । शनिबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० ले र न्यू डाइमन्डले नेपाल पुलिस क्ल्बलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । एपिएफले अर्को विभागिय टोली नेपाल […]
March 9, 2017
कुश्मा (हाम्रो खेलकुद) – तीन विभागिय टोली र न्यू डाइमन्ड प्रथम दिदिवहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलपुगेका छन् । पर्वतको कुस्मामा सञ्चचालित नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको महिला भलिबलमा बिहीबार लिग चरणपछि समूह ‘ए’बाट नेपाल एपीएफ क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता बनेका छन् । त्यस्तै समूह ‘बी’ बाट न्यूडायमण्ड विजेता र त्रिभुवन आर्मी […]
March 3, 2017
दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]
March 1, 2017
नेपालगन्ज(हाम्रो खेलकुदं)– भारतको रेलवेले प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । रलवेले नेपाल एपएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो बर्ष उपाधि जितेको हो । गत बर्षपनि यी दुई टोली नै फाइनल खेलेका थिए । नेपालगञ्ज कर्भडहलमा पहिलो सेटका लागि निकै संघर्ष गरेको रेलवेले त्यसपछिका सेटमा भने सहजै […]
February 28, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– भारतको रेलवेले प्रधानमन्त्री कप चौथो इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि फेरी विभागिय टोली एपिएफको सामना गर्ने भएको छ । रेलवे नेपाल आर्मीलाई र एपिएफले अर्को विभागिय टोली एपिएफलाई समान मंगलबार ३–० ले हराउँदै एकअर्कासँको भेट पक्का गरेको थियो । गत बर्षपछि रेलवे र एपिएफ नै फाइनलमा भिडेका थिए । […]
February 27, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । पुलिसले आयोजक मध्य पश्चिमाञ्चललाई र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई समान ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । एपिएफले आर्मीलाई २५–५, २५–८ र २५–९ […]
February 26, 2017
नेपालगंज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात […]
February 25, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुआत गरेको छन् । पहिलो खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा एपिएफले बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ […]
February 23, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणको सबै तयारी पुरा भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । ६ टोलीको सहभागितामा शनिबार देखी फागुन १८ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली कोलकत्ता स्पोर्टस एकेडेमी, नेपालको नम्बर एक टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल […]