default_image

भलिबल

February 23, 2016

आर्मीका दुवै टिम सेमिफाइनलमा भिड्ने

काठमाडौं, फागुन ११ आयोजक आर्मीको ए र बी टिम बीच सेमिफाइनलमा भिड्ने पक्का भएको छ । मंगलवार भएको लिग खेलमा आर्मीको बी टिमले पश्चिमाञ्चललाई हराए पछि अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि दुवै टिमले जित्नै पर्ने अवस्थामा आर्मी बीले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले पश्चिमाञ्चलमाथि २५–१८, २५–१९ र […]

February 23, 2016

पद्मोदय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं, फागुन ११ पद्मोदय युवा क्लब चितवनको आयोजनामा पद्मोदय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । क्लबले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता फागुन २३ गतेबाट २६ गतेसम्म पदम पोखरी चितवनमा हुने भएको हो । प्रतियोगितामा नेपालका तीन विभागीय टिम नेपाल आर्मी, एपिएफ रनेपाल प्रहरीको टिमसहित भारतको बीएमडब्लु र स्ट्रेट, बंगलादेशको टाइटन क्लब र […]

February 21, 2016

सुुदूरपश्चिम, पुलिस र आर्मीको विजयी सुरुआत

काठमाडौं, फागुन ९ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिताको पहिलो दिन सुुदूरपश्चिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । प्रतियोगिता अन्र्तगत आइतबार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो खेलमा सुदुरपश्चिमले मध्यपश्चिमलाई पराजित गरेको हो । यस्तै नेपाल प्रहरीले प्रतियोगिताको बलियो मानिएको पश्चिमाञ्चललाई पराजित ग¥यो । त्यस्तै […]

February 7, 2016

स्याङ्जा र नवलपरासी अन्तिम दुईमा

पर्वत २४ माघ   स्याङ्जा र नवलपरासी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला खुल्ला प्रथम ‘नव जागृत कप २०७२’ को उपाधिका लागि भिड्ने भएको छ । आइतबार भएको सेमिफाइनलका खेलमा स्याङ्जाले म्याग्दीलाई तथा नवलपरासीले तनँहुलाई पराजित गर्दै उपाधिको भेट पक्का गरेको हो । तनँहु आइतबारै भएको क्वाटरफाइनलमा कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तनँहुले कास्कीलाई […]

February 6, 2016

स्याङ्जा र म्याग्दी सेमिफाइनलमा

पर्वत २३ माघ । स्याङ्जा र म्याग्दी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला प्रथम ‘नव जागृत कप २०७२’ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा स्याङ्जाले घरेलु टोली पर्वत तथा म्याग्दीले गुल्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । समूह चरणको शनिबार भएको अर्काे खेलमा कास्कीसँग पराजित भएपनि पर्वतले क्वाटरफाइनलमा स्थान बनाएको थियो । […]

February 4, 2016

पर्वतको विजयी सुरुआत

पर्वत २१ माघ । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को उद्घाटन खेलमा पर्वत विजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिताको उद्घाटन पर्वत जिल्ला क्षेत्र नम्वर १ […]

Volley

December 15, 2015

न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी

काठमाडौँ सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार  न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् । मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय टोलीकाी समेत सदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा […]

volleyball winner team copy

December 15, 2015

सुदुरपश्चिमाञ्चल एकेडेमीलाई भलिवल प्रतियोगिताको उपाधि

धनगढी – ड्ड फाईनलमा मोहन्याल निमावि सोझो सेटमा पराजित – ड्ड टीकापुर वहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्न सफल धनगढीमा भएको कैलाली जिल्ला स्तरीय अन्तर क्याम्पस महिला भलिवल प्रतियोगिताको फाईनलमा मोहन्याल निमाविलाई सोझो सेटमा हराउँदै सुदुरपश्चिमाञ्चल एकेडेमीले उपाधिमाथि कव्जा जमाएको छ । एकेडेमीले मोहन्यालाई २५–२१, २५–१५ र २५–२२ को सेटमा हराएको हो । विजेता सुदुरपश्चिमाञ्चल एकेडेमीले […]

December 15, 2015

पदमोदय भलिबल यसपालि अन्तर्राष्ट्रियस्तरको ।

महाशिवरात्रीको पावन अवसरमा लामो समयदेखि पुरुष भलिबल प्रतियोगिता गर्दै आइरहेको पदमोदय युवा क्लबले यसपालि प्रतियोगितालाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । क्लबले पर्यटकीय नगरी भरतपुर–२७, पदमपोखरीमा पटिहानीमा आउ“दो फागुन २३ देखि २६ गतेसम्म ‘पदमोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२’ आयोजना गर्न लागेको अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । सेढाईंको अध्यक्षतामा वुधबार सम्पन्न कार्यसमिति र सल्लाहकार समितिको संयुक्त […]

new diamond volleyball

December 8, 2015

राष्ट्रिय महिला डबल लिग – एपीएफ शिर्ष स्थानमा

सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ लिगको शिर्षस्थानमा कायमै छ । चौथो दिनको खेलसम्म अपराजित रहदै छ खेलबाट १८अकंका साथ शिर्षस्थानमा छ । मगंलबार एपीएफले दोहोरो सफलता हात पार्दै लगातार छैठो जित निकालेको छ । पहिलो खेलमा एपीएफले विजेश्वरी स्कूललाई २५–३, २५–४, र २५–४ तथा दोस्रो […]

Success

Thank you for your time.