May 2, 2017
काठमाडौं, वैशाख १८ गते– राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप कप्तान ममता थापा विवाह बन्धनमा बाधिएकी छिन् । बाँकेकी ममताले आफ्नै जिल्लाका सूर्य खड्कासँग आइतबार विवाह गरेकी हुन् । त्यस्तै भलिबल खेलाडी प्रज्वल मल्लले बाँके कोहलपुरकी कविता शाहीसँग विवाह गरेका छन् । प्रज्वल पुलिसमा आवद्ध छन् । पछिल्लो समय सञ्चारकर्मीका रुपमा क्रियासिल ममता नेपाली महिला […]
April 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)- पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले लिगमा अपराजित रहेको एकमात्र टोली विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । […]
April 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विवादित खेलमा हेल्प नेपाललाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–२ ले हराएको थियो । आर्मी २५–२३, १९–२५, २५–२१, […]
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ बर्षीय खेलाडी प्रेक्षा राईले आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा ‘डेब्यू’ गरेकी छन् । शनिबार महिलातर्फ भएको लिग खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा टिमकी सदस्य भएकी थिइन् । उनी शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रबिरुद्धको […]
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी आरबीबी– तेस्रो एनभीए क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । न्यु डाइमन्ड र एपिएफले दुवैले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेका हुन् । लिग चरणको अन्तिम खेल यी दुई टोलीबीच आइतबार हुँदैछ । तर, यो नतिजाले फाइनल […]
April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) –हेल्प नेपाल तेस्रो आरबिबी–एनभिए क्लब लिग भलिबल प्रतियोगिताअन्र्गत पुरुषतर्फ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । हेल्प नेपाल राजधानीमा जारी प्रतियोगितामा अपराजित रहदै शीर्ष स्थानमा उक्लिएको हो । हेल्प नेपालको ५ खेलबाट १५ अंक छ । राखेप कभर्डहलमा शुक्रबारको खेलमा हेल्प नेपालले दोहोरो सफलता हात पार्यो । पहिलो खेलमा जाउलाखेललाई २५–१८, २५–१२ र […]
April 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब महिलातर्फ र त्रिभुवन आर्मी क्लब पुरुषतर्फ राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता अन्र्तगत क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा सबैमा जित निकालेको एपिएफको ९ अंक छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बिहिबार एपिएफले अर्को विभागिय टोली आर्मीलाई २५–२१, २५–१५ र […]
April 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’प्रतियोगितामा न्यु डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको खेलमा न्यु डायमण्डले भारतीय खेलाडी सम्मिलित पश्चिमाञ्चल टप्सलाई २५–२३, २५–१६ र २५–१५ ले गुमायो । महिलातर्फ त्रिभुवन आर्मीले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–१३,२५–१३ र २५–१० […]
April 11, 2017
काठमाडौंँ (हाम्रो खेलकुद) मंगलबारबाट राजधानीमा शुरु भएको ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगितामा नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा मंगलवार भएको महिलातर्फको उद्घाटन खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो भने पुरुषतर्फ पुलिसले नेपाल एपिएफलाई […]
April 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले मंगलबारदेखि सुरु हुन तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको विजेता पुरस्कार प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारवापतको २ लाख रुपैयाँको चेक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरेका थिए […]