default_image

भलिबल

January 11, 2017

ढोरपाटन महिला भलिबलमा न्यू डाइमन्ट पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः शीर्षस्थानमा उक्लेको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार रामेछापको चन्डेश्वरी युवा क्लबलाई हराँयदै न्यु डाइमन्ड अग्रस्थानमा पुगेको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा हराएको न्यू डाइमन्टले ५ खेलबाट १५ अंक जोडेको छ । […]

January 10, 2017

एपिएफ र न्यू डाइमन्ड महिला भलिबल लिगको शीर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – महिला भलिबलका दुई बलिया टोली एपिएफ र नैकापको न्यूडायमन्ड एकेडेमीले १२ औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन् । नयाँबसपार्कमा मंगलबार एपिएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शीर्ष स्थानमा रहेको न्यूडाइमन्डसँग अंक बराबरी ग¥यो । चौथो दिनको खेलमा एपिएफले पश्चिमाञ्चलसँग […]

January 9, 2017

अपराजित न्युडायमण्ड शिर्षस्थानमा यथावत

काठमाडौँ  (हाम्रो खेलकुद) – १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्युडायमण्ड एकेडेमी शिर्ष स्थानमा यथावत नै छ । न्युडायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ । नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले चौथो खेलमा कमजोर प्रतिद्धन्दि विजेश्वरी ज्ञानमन्दिर सैनिक […]

January 8, 2017

लगातार तेस्रो जितसँगै न्यू डायमन्ड शीर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै न्यू डाइमन्ड एकेडेमी १२ औँ ढोरपाटन महिला डबल लिग भलिबलको अंकतालिकामा शीर्षस्थानमा पुगेको छ । दुई जितका साथ विभागीय टोली एपिएफ दोस्रो स्थानमा छ । नयाँ बसपार्क स्थित कान्तिपुर महलको मैदानमा आइतबार भएको पहिलो खेलमा न्युडामण्डले नेपाल पुलिस क्लबलाई २५–१४,२५–१६,१३–२५ र २५–१३ ले हरायो । दोस्रो खेलमा आफ्नै […]

January 8, 2017

पोखरामा अर्को महिना राष्ट्रिय भलिबल प्रतियोगिता हुने,सृजना विकास केन्द्र मुख्य प्रायोजक

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा पोखरामा अर्को महिना महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृतिमा प्रतियोगिता माघ १८ देखि २२ गते सचालन हुनेछ । प्रतियोगितालाई सृजना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ ।   आइतबार आयोजित […]

January 7, 2017

एपीएफ र न्यु डायमण्डको विजयी शुरुआत

काठमाडौँ ।ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ । बसपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई […]

volleyball-shot

January 5, 2017

सर्वाधिक पुरस्कार राशीको ढोरपाटन भलिबल शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दश टोलिको सहभागिता सहित पुष २३ बाट सुरु हुने ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।  बिहिबार पत्रकार सम्मेलनमा १२ औं संस्करणको तयारी पुरा भएको जानकारी आयोजक ढोरपाटन क्लबले दिएको हो । सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ६० […]

volleyball-shot

December 28, 2016

भलिबलमा सेनालाई पुरुष र एपिएफलाई महिलातर्फको उपाधि

दिपेन्द्र पोखरेल इटहरी  – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलमा त्रिभुवन आर्मी क्लब र एपिएफले स्वर्ण हात पारेका छन ।  पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई र महिलतर्फ मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । फाइनलमा आर्मीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१६ र अन्तिम तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो । पुरुषतर्फको […]

December 28, 2016

नेपाली भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिएर नेपाली राष्ट्रिय भलिबल टोली बुधबार दिउँसो स्वदेश फर्कदैछ । च्याम्पियनसिपमा लगातार दोस्रो पटक चौथो हुँदै टोली फर्कन लागेको छ । तेस्रो स्थानका लागि माल्दिभ्ससँग मंगलबार भएको प्रतिस्पर्धा ३–१ ले गुमएपछि भएपछि नेपाल पदक विहिन भएको थियो । आयोजक बंगलादेश सेन्ट्रल जोन च्याम्पियन बन्यो भने […]

December 27, 2016

भलिबलमा एपिएफका दुवै टोली फाइनलमा

इटहरी (हाम्रो खेलकुद)– एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला र पुरुष दुवैको फाइनलमा पुगेको छ । एपिएफले दुवैतर्फको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिसलाई हराएको थियो । पुलिसजस्तै पश्चिमाञ्चलको दुवै टोलीको यात्रा सेमिफाइनलमै टुंगिएको छ । मंगलवार इटहरी रंगशालामा महिलाको सेमिफाइनलमा २६–२४,२५–१२ र २५–११ ले जितेको एपिएफले एपिएफले पुरुषतर्फको सेमिफाइनल २५–२३, १५–२५, २५–२० र २६–२४ ले […]

Success

Thank you for your time.