July 26, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड वाट सम्मानित गर्ने भएको छ । अर्वाडका लागि गठित छनौट समितीले अन्य विद्याका मनोनयन सार्वजनिक गर्ने क्रममा बुधबार रानाभाटलाई सम्मान गर्ने जानकारी दिएको छ । यसअघि चार विधामा अवार्ड दिए आएको मञ्चले यसपटक अर्को विधा थप […]
July 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको भलिबल विकासमा मद्दत पुर्याउन नेदरल्यान्ड्स भलिबल संघले दीर्घकालिन रुपमा सहयोग गर्ने सहमति गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र सोमबार मात्र काठमाडौं आइपुगेका नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेलले दीर्घकालिन सहयोगसहित पाँच बुँदे सम्झौत पत्रमा हस्ताक्षर गरेका छन् । तरेलसँगै नेपाली पुरुष भलिबल टोली र […]
July 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक म्याट भान विजल नेपाल आइपुगेका छन् । आज विहान त्रिभुवन विमानस्थलमा उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरेका छन् । झन्डै एक महिनाको नेपाल बसाईका क्रममा विजलले पुरुष राष्ट्रिय टोली तथा पाँच स्कुलका भलिबल खेलाडीहरु प्रशिक्षण दिने संघले […]
July 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका विश्वस्तरीय भलिबल प्रशिक्षक म्याट भान विजल सोमबार नेपाल आइपुग्ने भएका छन् । करिब एक महिनाको नेपाल बसाईमा प्रशिक्षक विजलले नेपालमा रहँदा नेपाली भलिबलको विकास तथा पुरुष राष्ट्रिय टोलीलाई प्रशिक्षण तथा पाँच स्कुलका भलिबल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले […]
July 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबल पछि अब मैत्रीपूर्ण भलिबलका लागि बंगलादेशको पुरुष टोली नेपाल आउने भएको छ । मंगलबारमात्र नेपाल र बंगलादेशको यू २३ टोलीबीच मैत्रीपूर्ण फुटबल भएको थियो । नेपालसँगै भदौंको पहिलो साता मैत्रीपूर्ण भलिबल खेल्न बंगलादेशको राष्ट्रिय भलिबल टोली नेपाल आउन लागेको हो । नेपाल भलिबल संघको मैत्रीपूर्ण खेलको प्रस्तावलाई बंगलादेशको भलिबल संघले स्वीकार […]
July 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो । पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र […]
July 6, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च, कास्की समन्वय शाखाले दोस्रो पोखरा स्पोर्टस् पूर्व निर्धारित मिति भन्दा झन्डै एक साताअघि नै आयोजना गर्ने भएको छ । यसअघि साउन २७ मा गर्ने भनिएको अवार्ड अब साउन २१ गते शनिबार हुने कास्की मञ्चले जनाएको छ । अवार्ड आयोजनाका लागि मञ्च, कास्की अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष […]
July 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा एनएसी (नेपाल अमेरिका कन्भेन्सन) ले नेपाली समुदायका लागि आयोजना गरेको भलिबल प्रतियोगितामा सान फ्रान्सिस्को टिम विजयी भएको छ । आइतबार भएको फाइनलमा सान फ्रान्सिकोले डालास युनाइटेडलाई ३–० ले हराएको थियो । एक पक्षिय फाइनलमा सान फ्रान्सिको २५–१८,२५–२१ र २५–१९ ले जितेको थियो । विजयी टोलीमा पूर्व नेपाली राष्ट्रिय भलिबल […]
June 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा रहेका नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडीलाई सम्मानमा सिड्नीमा पोखरा भलिबल अवार्ड सम्पन्न भएको छ । भलिबल विकासमा योगदान पुर्याउनेलाई पनि सोही अवसरमा सम्पन्न गरिएको थियो । पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा आयोजित अवार्डमा आठ खेलाडीलाई सम्मानित गरिएको थियो । ढोरपाटनका खेम पुर्जा उत्कृष्ट खेलाडीको अवार्ड […]
June 21, 2017
प्रशिक्षक राई पनि सम्मानित काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली शेरबहादुर खड्का स्मृति खेलकुद अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर स्मृति प्रतिष्ठानले सोही अवसरमा भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ । घरेलु भलिबल प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै आइकी प्रतिभाले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.५ ग्रेड ‘ए’ मा उत्तीर्ण गरेकी […]