March 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले तुर्केमिनिस्तानसँग खेल्ने भएको छ । एसियन भलिबल फेडेरेसनले सार्वजनिक गरेको ‘ड्र’ मा नेपालले पहिलो प्रतिद्धन्द्धीका रुपमा तुर्केमिनिस्तान पाएको हो । नेपालको पहिलो खेल मार्च २३ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा २४ मार्चमा आयोजक माल्दिभ्स तथा २७ मार्चमा किर्गिस्तानको […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्य क्षेत्रका व्यक्तिले जस्तै होली आइतबार खेलाडी, खेलकर्मीले पनि मनाएका छन् । त्यसमध्ये केही खेल कर्मीको तस्बिरलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ। तस्बिर- फेसबुकबाट
March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]
March 11, 2017
कुश्मा (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । शनिबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० ले र न्यू डाइमन्डले नेपाल पुलिस क्ल्बलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । एपिएफले अर्को विभागिय टोली नेपाल […]
March 9, 2017
कुश्मा (हाम्रो खेलकुद) – तीन विभागिय टोली र न्यू डाइमन्ड प्रथम दिदिवहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलपुगेका छन् । पर्वतको कुस्मामा सञ्चचालित नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको महिला भलिबलमा बिहीबार लिग चरणपछि समूह ‘ए’बाट नेपाल एपीएफ क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता बनेका छन् । त्यस्तै समूह ‘बी’ बाट न्यूडायमण्ड विजेता र त्रिभुवन आर्मी […]
March 3, 2017
दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]
March 1, 2017
नेपालगन्ज(हाम्रो खेलकुदं)– भारतको रेलवेले प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । रलवेले नेपाल एपएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो बर्ष उपाधि जितेको हो । गत बर्षपनि यी दुई टोली नै फाइनल खेलेका थिए । नेपालगञ्ज कर्भडहलमा पहिलो सेटका लागि निकै संघर्ष गरेको रेलवेले त्यसपछिका सेटमा भने सहजै […]
February 28, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– भारतको रेलवेले प्रधानमन्त्री कप चौथो इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि फेरी विभागिय टोली एपिएफको सामना गर्ने भएको छ । रेलवे नेपाल आर्मीलाई र एपिएफले अर्को विभागिय टोली एपिएफलाई समान मंगलबार ३–० ले हराउँदै एकअर्कासँको भेट पक्का गरेको थियो । गत बर्षपछि रेलवे र एपिएफ नै फाइनलमा भिडेका थिए । […]
February 27, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । पुलिसले आयोजक मध्य पश्चिमाञ्चललाई र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई समान ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । एपिएफले आर्मीलाई २५–५, २५–८ र २५–९ […]
February 26, 2017
नेपालगंज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात […]