December 27, 2017
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल एपिएफ क्बल र नेपाल पुलिस क्लबले दोहोरो जित हासिल गरेका छन् । २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगितामा आज एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९,२५–१९ र २५–७ ले हरायो । महिलातर्फ नै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ ले पराजित […]
December 26, 2017
पोखरा – राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन विभागिय टोली सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा त्रिभुवन आर्मी , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र नेपाल पुलिसले सफलता प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, […]
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिपअन्तर्गत भलिबल पोखरामा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राखेप च्याम्पियनसिपको उद्घाटन सातदोबाटोस्थित स्पोर्टस् कम्प्लेक्समा गर्ने राखेपले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । पहिलो पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा २९ खेल समावेश छन् । २१ औं महिला र ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताका रुपमा […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – निजी कलेज तथा विद्यालयहरुको छाता संस्था हिसान कास्कीले पुष ८ गते पुष ११ गते सम्म पोखरा रंगशालामा ११ औं स्पोर्टस मिट आयोजना गर्ने भएको छ । हिसान कास्कीका अध्यक्ष रामजी शर्माले स्पोर्टस मिटको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदैं हिसान कास्कीमा आवद्ध ६० विद्यालयहरुको सहभागीता रहने बताए । स्पोर्टस मिटमा ५ […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल टोलीका पूर्व खेलाडी नवीन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नेपाल भलिबल संघ जापान सम्पर्क समिति गठन भएको छ । जापान समितिको अध्यक्षमा चयन भएका आज नेपाल भलिबल संघका केन्द्रिय अध्यक्ष मनोरन्जन रमण शर्माले बिहबिार राजधानीमा मनोनयनको प्रमाण पत्र प्रदान गरे । संघको बिधान अनुसार जापान तदर्थ समिति गठन भएको संघका […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो । स्थानिय […]
November 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ न्युटन हाइ स्कुल च्याम्पियन बनेको छ । नुवाकोटको बुङताङ भलिबल टोलीलाई सोझो तीन सेटमा हराउँदै न्युटन विजयी बनेको हो । अघिल्लो दिन न्यू डायमण्ड एकेडेमी महिलातर्फको च्याम्पियन बनेको थियो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा सोमबार भएको फाइनल न्युटनले ले २५–२०, […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ भलिबल प्रतियोगिता अन्र्तगत महिलातर्फको च्याम्पियन बनेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरमा आइतबार बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० ले हराउँदै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले एभरेष्टलाई २५–१३, २५–१४ र २५–१७ को सेटमा पराजित गरेको हो । उपाधिसहित न्यू डायमण्डले […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र रुपन्देहीको एभरेष्ट स्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् सेन्टरको खेल मैदानमा शनिबार भएको महिलातर्फको पहिलो सेमिफाइनल खेलमा नैकापको शिवम् न्यू डायमण्ड एकेडेमीले काठमाडौंको प्यारामाउण्ट स्कुलमाथि ३–० को सहज जित निकाल्यो । […]