February 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी र पुलिस अपराजित रहँदै समूह ‘ए’ र समूह ‘बी’ बाट एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । यस्तै समूह ‘बी’ बाट पश्चिमाञ्चल पनि अपराजित रहँदै सेमिफाइनल […]
February 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहज जित निकालेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा मंगलबार भएको खेलमा पुलिसले मध्यमाञ्चल तथा एपीएफले सुदूरमाथि सहज जित निकालेको हो । पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा […]
February 19, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोमबार ३–२ को कठिन जित निकाल्दै एपिएफले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २५–२१ जित्दै बराबरी गरेको एपिएफले तेस्रो सेट २५–१६ ले […]
February 18, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड र नेपाल एपिएफ क्लब फेरि अर्को उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनलमा विजयी हुँदै न्यू डायमण्ड र एपिएफले एक अर्कासँगको भेट पक्का गरेका हुन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले […]
February 17, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिवार खेलमा विभागीय नेपाल एपीएफ क्लबले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो । वुमन अफ दि म्याच सरस्वती चौधरीको उत्कृष्ट […]
February 15, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बिहिवार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लब लाई ३–० को सोझो सेटमा हरायो । डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो । अर्को खेमला एपिएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । आयोजक नेपाली सेनाले बिहिबार राजधानी पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा ३ विभागसहित तत्कालीन ५ प्रदेशसहित ८ टिमको सहभागिता रहने आयोजक सेनाले जनाएको छ । प्रतियोगिता फागुन ६ गतेबाट १२ गतेसम्म लगनखेलस्थित सैनिक […]
February 13, 2018
भरतपुर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा २९–२७ को जितेको एपिएफले त्यसपछिका दुई सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । गत महिना एपिएफलाई […]
February 12, 2018
चिवतन (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लब र काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधिका लागि भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफ २५–१४, २७–२५ र […]
February 11, 2018
चितवन (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसहित काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी तथा ‘बी’ बाट न्यू डायमण्ड र नेपाल पुलिस अन्तिम चारमा पुगेका हुन् । समूह चरणमा एपिएफ र न्यू डायमण्ड […]