default_image

भलिबल

volleywall

October 27, 2017

प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा भएको छ । आयोजक नेपाल विद्यालय भलिबल कमिसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताो सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्तिक १२ गते सोमबारबाट कात्तिक १९ गतेसम्म हुदैछ । प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलको सहभागिता रहेको […]

Volleyball

October 12, 2017

विराटनगर भलिबलमा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर ६२ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पहिलो भएको छ । महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीको खेल मैदानमा बिहिबार भएको फाइनलमा ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाको टिमलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विराटनगर पहिलो भएको हो । […]

October 2, 2017

हङकङमा मानबहादुर सम्मिलित घान्द्रुकलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– हङकङमा नेपाली समुदायबीच हिजो भएको नवौं खुला भलिबल प्रतियोगितामा आयोजक घान्द्रुक समाज हङकङ विजयी भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले आयोजक टोलीलाई उपाधि दिलाउन मात्र मद्दत गरेनन् आफै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भए । आधिखोला हङकङलाई फाइनलमा सोझो सेटले हराउँदै घान्द्रुक च्याम्पियन बनेको हो । धान्द्रुक […]

September 28, 2017

माल्दिभ्सबाट फर्के लगत्तै भलिबल खेलाडी मानबहादुर हङकङ पुगे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा बित्ने भएको छ । उनी घान्द्रुक समाजको निमन्त्रणामा भलिबल खेल्न आज हङकङ पुगेका छन् । हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदै आएको छ । हरेक जस्तो हङकङबाट नेपालीका एक खेलाडीलाई बोलाउने परम्परा अनुसार यसपटक आफुलाई बोलाइएको मानबहादुरले बताएका थिए । […]

Volleyball

September 23, 2017

यू–१८ राष्ट्रिय भलिबललाई प्याब्सनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – आगामी कात्तिक १२ गतेदेखि राजधानीमा आयोजना हुने यू–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मुख्य प्रायोजन गरेको छ । नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि प्याब्सनले ५ लाख रुपैयाँ प्रायोजन गरेको छ । शनिबार नक्सालस्थित होटल क्राउन प्लाजामा […]

Man Bahadur

September 23, 2017

मानबहादुर माल्दिभ्सबाट फर्केपछि हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा मनाउने भएका छन् । माल्दिभ्सको क्लबबाट व्यावासायिक रुपमा भलिबल खेल्ने पहिलो नेपाली खेलाडी बनेका उनी केही दिनमा स्वदेश फर्कने र त्यसलगत्तै हङकङ जाने भएका छन् । उनका लागि माल्दिभ्सको पहिलो व्यावसायिक यात्रा भने मिश्रित खालको रह्यो । उनको टोली माल्सन स्पोर्टस क्लब […]

September 22, 2017

झापामा पुरुष भलिबल अर्को साता

झापा (हाम्रो खेलकुद) – झापा गाँउपालिका युवा परिवार शरणामतिको आयोजनामा अर्को साता पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । असोज ९ गते सुरु हुने प्रतियोगितामा झापा जिल्लाका दमक, विर्तामोड, भद्रपुल, कन्काई, अर्जुनधारा, गौरादह नगरपालिका तथा बुद्ध शान्ती, बाह्रदशी, कमल गाँउ पालिका तथा आयोजकका २ टोलीका गरि ११ टोलीको सहभागिता रहने सागर किरण भट्टराईले जानकारी दिए […]

September 21, 2017

प्रतिभा नेदरल्यान्ड्स जाँदै, साहस स्पोर्टसले गर्यो विदाइ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली तीन साताको प्रशिक्षणका लागि आज नेदरल्यान्ड्स जाने भएकी छन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेलको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेकी छिन् । साहस स्पोर्टसले प्रतिभालाई एक कार्यक्रमका बीच आज विदाइ गरेको छ । खेलकुद पोशाक उत्पादक कम्पनी साहसले झन्डै दुई महिनाअघि प्रतिभालाई आफ्नो ब्रान्ड […]

September 21, 2017

गुरुङको नेतृत्वमा जापानमा भलिबल समिति गठन

संगिता कुवँर टोकियो – पूर्व राष्ट्रिय खेलाडी नवीन गुरुङको अध्यक्षतामा जापान भलिबल समिति गठन भएको छ । जापानमा रहेका खेलाडी, संघ संस्थाका प्रतिनिधि, पत्रकार एनआरएन जापानका प्रतिनिधिको उपस्थितिमा समिति गठन भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुवेदी, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री चयन भएका छन् । त्यस्तै […]

September 20, 2017

१३ औं सागमा २५ खेलको टुंगो लाग्यो , नेपालले कराते र गल्फ थप्यो

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षपछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिने २५ खेलको टुंगो लागेको छ । तुर्कमिनिस्तानको अस्वाबतमा जारी पाँचौं एसियाली इन्डोर तथा मार्सल आर्टस् खेलकुदको अवसर पारेर मंगलबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसओएसी) को बैठकले २५ खेलको टुंगो लगाएको हो । २८ खेलबाट २५ खेल […]

Success

Thank you for your time.