July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो । सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट पहिलो पटक खेलेका छन् । रसियासँगको आइतबार पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले पहिलो पटक खेलेका हुन्। साउन १७ गते देखि सुरु हुने काभा नेसन्स लिगको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजन गरिएको हो। सुमित्राले दुई वर्षअघि मात्र न्यु […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि किर्गिजस्तानको सामना गर्ने भएको छ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो । पहिलो सेमिफाइनलमा शीर्ष स्थानको श्रीलंका र […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले काभा नेसन्स लिगका लागि राम्रो तयारी हुनसक्ने बताएकी छिन्। रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरुणाले भनिन्,’ आफू भन्दा बलियो र स्तरिय टोलीसँग खेल्दा धेरै सिक्ने मौका मिल्छ। लाभा अघिको मैत्रीपूर्ण खेल हाम्रो लागि […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले पहिलो जित हासिल गरेको छ। अघिल्ला दुई खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले हराएको हो। लिग चरणमा नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा रहने […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले लगातार दोस्रोमा हार बेहोरेको छ । मालेमा प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। सुरुवाती दुई सेटमा कडा टक्कर दिएको नेपालले तेस्रो सेटमा केही कमजोर प्रर्दशन गरेको थियो । खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको […]
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि रसियाको १६ सदस्यीय टोली नेपाल आइपुगेको छ । रसियाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्यो । नेपाल र रसियाबीच साउन ६ र ७ गते दशरथ रंगशालाको कभर्ड हलमा मैत्रीपूर्ण खेल हुँदैछ । […]
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा यू२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलंकासँग ३-१ को पराजय बेहोर्यो । पहिलो सेट श्रीलंकाले २५-२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट नेपालले २६-२४ ले जित्दै पुनरागमन गर्यो । तेस्रो सेटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल २५-११ […]
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि सुरु हुने काभा महिला नेसन्स लिगका लागि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनले सहकार्य सम्झौता गर्ने भएका छन् । सम्झौता अनुसार कान्तिपुर टेलिभिजनले कान्तिपुर म्याक्स टेलिभिजन र आफ्नो एपमार्फत तथा हाम्रो खेलकुदले आफ्नो डिजिटल प्लाटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र […]