default_image

भलिबल

January 25, 2018

पुरुष भलिबल टोली हङकङ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हङकङ पुगेको छ। तीन मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली आज बिहान हङकङतर्फ प्रस्थान गरेको थियो। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माको नेतृत्वमा बिहान त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली २१ सदस्यको रहेको छ । ओपन स्पाईकरमा मानवहादुर श्रेष्ठ, कुलवहादुर थापा, धनवहादुर भट्ट र दिलवहादुर सुनार रहेका छन् […]

January 24, 2018

न्यु डायमण्ड शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको सातौं दिन सकिँदा न्यु डायमण्डले अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । सातौं चरणको खेलमा न्यु डायमण्डले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५–७, २५–१ र २५–३ को […]

January 24, 2018

पुरुष भलिबल टोली हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – तीन मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बिहिबार हङकङ प्रस्थान गर्ने भएको छ । २१ सदस्यीय नेपाली भलिबल टोलीलाई प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच विदाई गरे । टोली बिहिबार हङकङ प्रस्थान गर्नेछ । इम बहादुर मगरको कप्तानीमा नेपाली टिमले माघ […]

January 23, 2018

शिवम् न्यु डायमण्ड र टप्स विजयी

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र टप्स उच्च मावि पोखराले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग’ भलिबल प्रतियोगितामा विजयी यात्रा जारी राखेका छन् । शिवम् न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आफ्नो विजयी यात्रा कायमै राखेको हो भने टप्सले मेघौलीमाथि ३–० को सहज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको […]

January 22, 2018

न्यु डायमण्ड र एपीएफ अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहेका नेपाल एपीएफ क्लब र शिवम् न्यु डायमण्ड एकेडेमीले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार नयाँ बसपार्कथित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा एपीएफले पारामाउन्ट स्कुल र शिवम् न्यु डायमण्डले मेघौली स्पोर्टस् क्लब […]

January 22, 2018

पुरुष भलिबल टोली ३ लाखसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले एभीसी सेन्ट्रल जोन भलिबलमा पदक जित्न सफल नेपाली पुरुष भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ । संघले एनभीए सिटी ट्राभल्स एण्ड टुर्स अवार्डको अवसर पारेर सोमबार सेन्ट्रल जोन भलिबलमा कास्य जित्न सफल पुरुष टोलीलाई तीन लाखले सम्मानित गरेको हो । नेपाली भलिबल टोलीले गत चैतमा माल्दिभ्समा […]

Volleyball award

January 22, 2018

प्रतिभा र मानबहादुर एनभिए अवार्डमा सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी तथा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली र त्रिभुवन आर्मी क्लबका तथा राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले एनभिए सिटी ट्राभल्स एण्ड टुर्स अवार्ड जितेका छन् । नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गरेको एनभिए सिटी ट्राभल्स एण्ड टुर्स अवार्डमा प्रतिभा महिलातर्फ र मानबहादुर […]

January 21, 2018

ढोरपाटन भलिबलमा टप्सको विजयी शुरुवात , आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी शुरुवात गरेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रतियोगिताको चौथो दिन चलिरहँदा टप्सले पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । टप्समा […]

volleyball FNCCI

January 21, 2018

भलिबलमा प्रादेशिक प्रयास, विभागले खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – मुलुक संघीय ढाँचामा जान लागेको अवस्थामा खेलकुदले पनि संघीय ढाचाको प्रयास शुरुवात गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलले यसै वर्षबाट संघीय ढाँचाको महिला तथा पुरुष भलिबलको थालनी गर्ने प्रयास गरेको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले ग्रास रुट देखि नै नेपालको राष्ट्रिय खेल भलिबलको विकासको लागि […]

January 20, 2018

एनभिए भलिबल अवार्डलाई सिटी ट्राभल्स एण्ड टुर्सको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए)ले पहिलोपटक आयोजना गर्न लागेको एनभिए अवार्डका लागि सिटी ट्राभल्स एण्ड टुर्सको साथ पाएको छ । एभनिए र सिटी ट्राभल्सले अवार्डका लागि शनिबार ३ वर्षको लागि साढे १० लाख रकमको सम्झौता गरेको छ । सम्झौतामा एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र सिटी ट्राभल्सका निर्देशक शिर बहादुर तामाङले हस्ताक्षर […]

Success

Thank you for your time.