June 6, 2018
काठमाडौ (कास) – दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल बुधबार भएको खेलमा एपीएफले पद्मोदय युवा क्लब चितवनलाई ३–१ को सेटमा पराजित गर्दै दुई खेल अगावै अन्तिम चारमा स्थान […]
June 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपिएफ क्लबले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । […]
June 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविकको उपविजेता शिवम न्यु डायमण्ड एकेडेमी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएको छ । अर्को विभागिय टोली एपिएफले पनि विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबारबाट शुरु भएको च्याम्पियनसिपमा डायमण्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो […]
June 3, 2018
काठमाडांैं (हाम्रो खेलकुद) –आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको चौथो संस्करण सोमबार सुरु हुँदैछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच हुने नेपाल भलिबल संघले जनाएको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता एपिएफ,शिवम् […]
May 27, 2018
काभ्रे (हाम्रो खेलकुद)– प्रथम बेथानचोक कप आमन्त्रण भलिबल प्रतियोगिताको उद्घाटनमा आयोजक गाँउपालिकाको बी टोली पराजित भएको छ । काभ्रेको बेथानचोक २ स्थित पार्वती बहुमुखी क्याम्पसको कोर्टमा शनिबार भएको खेलमा आयोजक बी न्यू गौखुरेश्वरसँग २–१ ले पराजित भएको हो । तस्बिरहरु – विवेक सुवेदी/हाम्रो खेलकुद अन्य खेलमा खानीखोला गाँउपालिकाका दुवै टोली, बनेपा नगपालिका र बागमती […]
May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल दिवसको उपलक्ष्यमा नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमन्डलाई २-० ले पराजित गरेको छ। ‘वेस्ट अफ थ्री’ मा आधारित खेलमा न्यु डायमण्डले घरेलु कोर्टमा पहिलो दुई सेटमा पराजय भोग्यो। नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल […]
May 22, 2018
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर कौशलटारको जनप्रेमी इङ्लिस सेकेन्डरी स्कुले राष्ट्रिय भलिबल दिवसको अवसरमा मंगलबार जनप्रेमी ग्रासरुट भलिबल एकेडेमीको सुरुवात गरेको छ । राष्ट्रिय खेल भलिबललाई विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एकेडेमीका पूर्व मन्त्री एंवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले उद्घाटन गरेका थिए । साथै स्कुलले एकेडेमी सञ्चालनसँगै खेलाडीका लागि छात्रवृत्ति समेत […]
May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय खुल्ला छात्रा भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नैकापस्थित न्यु डायमण्ड एकेडेमीको कोर्टमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पारामाउन्ट स्कुलमाथि ३–२ को सेटमा जत निकाल्दै च्याम्पियन बनेको हो । डायमण्ड पहिलो सेटमा २०–२५ ले पछि परेको थियो । तर, त्यसपछिको बाँकी दुई […]
May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पहिलो भलिबल दिवस नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा मनाएको छ । नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो । भलिबल दिवस मनाउने क्रममा संघका पदाधिकारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका पदाधिकारी लगायत […]
May 19, 2018
काठमाडौं (हाम्रो खेलदकुद)- थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गुेका छन् । नैकापस्थित न्यु डायमण्ड एकेडेमीको मैदानमा शनिबार भएको खेलमा थ्री स्टारले सेन्ट डेविजमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको दुवै […]