September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब र गन्डकी प्रदेश राजधानी जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एपीएफले गीतान्जली कलेजलाई तथा गन्डकीले आयोजक ढोरपाटन क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेका हुन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले […]
September 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले मन्डली स्पोर्टस् क्लब पाल्पालाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको खेलमा एपीएफले पहिलो […]
September 19, 2018
काठमाडौं(हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा एपएफले सुर्योदय कलेजलाई ३–० को सोझो […]
September 18, 2018
भानुभक्त अधिकारी सुर्खेत– भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री लासिवाले कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्रि तालिम दिन आउने क्रममा भलिवल खेलको सम्भावनाबारे धारण राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए । ‘मेरो अनुभवमा कर्णाली भलिवलको लागि नौलो स्थान होइन’ उनले भने, ‘कर्णालीलाई भलिवलले […]
September 18, 2018
काठमाडौं (हाम्रो खेलुकद)- गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । थ्री स्टार समूह ‘सी’ बाट […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)-गन्डकी प्रदेशले राजधानीमा जारी पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा दोहारो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको गन्डकीले धादिङ र चितवन टाइगरलाई समान ३–० को सेटमा पराजत गर्दै दोहोरो जित निकालेको छ । पहिलो खेलमा धादिङलाई २५–१९, २५–१९ र २५–१४ ले निराश पारेको गन्डकीले अर्को खेलमा […]
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र थ्री स्टार एकेडेमी पाँचौं ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ बाट तथा थ्री स्टार समूह ‘सी’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । दुवै टोलीले समूहमा समान एक खेल खेल्न बाँकी छ । नयाँ […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र चितवन टाइगरले राजधानीमा आजबाट शुरु भएको पाँचौं संस्करणको ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ छन् । नयाँ बसपार्कस्थत ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको खेलमा समूह ‘बी’ रहेको एपीएफले ग्ल्यासियर कलेजमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । एपएिफले ग्ल्यासयमाथि […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । संघकै आयोजनामा २१औं संस्करणका काठमाडौंमा सम्पन्न गरेको महिला भलिबल प्रतियोगिताको २२ औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता बाग्लुङमा आयोजना गर्ने निर्णय गरेसँगै संघले विकेन्द्रिकरण प्रयास थालेको हो । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बाग्लुङको गल्कोट नगरपालिकामा गराउने जानकारी […]
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएको छ । भाद्र ३० गतेबाट असोज ६ गतेसम्म हुुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने पक्का भएको डोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश […]