January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । इटहरि रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको सेमिफाइनलमा उपाधिको दावेदार आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । आर्मीले गण्डकीमाथि २५–२०, २५–११ […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश इटहरिमा जारी दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा उपाधिको दावेदार आर्मीले क्वाटरफाइनलमा प्रदेश नम्वर ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीले प्रदेश ५ […]
January 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले प्रशिक्षण तथा प्रतियोगिता दुवैको माध्यमबाट न्यु डायमण्डले नेपाल […]
January 3, 2019
पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सामुदायिक माविस्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकद्वयले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ८ देखि १२ गतेसम्म हुने जानकारी गराएको हो । पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता […]
December 22, 2018
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई शनिबार ३–२ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । लिग चरणमा एपिएफसँग पराजित भएपछि आर्मीले फाइनलमा भने त्यो सिलसिला रोकेको छ । लिग चरणमा एपिएफसँग आर्मी ३–२ को सेटमा […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली साविकको विजेता त्रिभुवन आर्मी क्लब र नेपाली एपिएफ क्लब पोखरामा जारी चौथो अराबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधिका लगि भिड्ने भएका छन् । यि दुई टोलीले लिग चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा एपिएफ ३–२ को सेटमा विजयी भएको थियो । शुक्रबार पोखरा रंगशालास्थित भलिबल […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको शीर्षस्थानमा उक्लिएको छ । बिहिबारका लागि तय भएको खेलबाट आर्मीले हेल्प नेपालबाट वाकओभर पाएपछि आर्मी स्वतः ३ अंक प्राप्त गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको ६ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड कप कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही पुस अन्तिम साता हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस २५ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ देखि ८ क्लबले सहभागिता जनाउने प्रतियोतिा संयोजक कुमार राईले […]
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको चौथो संस्करण अन्तर्गत बुधबार साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकाल्दा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबले हेल्प नेपालबाट वाकओभर पाएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दा पुलिसमाथि […]
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबले पोखरामा जारी चौथो आरबीबी एनभिए पुरुष राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेका छन् । एपीएफले साविकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाले । पोखरा रंगशालाास्थित भलिबल […]