May 12, 2018
लिवाङ (हाम्रो खेलकुद)– प्रदेश ५ र १ सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको क्वाटरफाइनलमा पुगेका छन् । रोल्पाको लिवाङ सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ले प्रदेश १ लाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा हराउदै समूह ‘ख’ बाट विजेताको हैसियतमा अन्तिम आठमा पुगेको हो । हारका वावुजद प्रदेश नम्बर १ […]
May 12, 2018
अर्जुन कार्की बागलुङ – गत बर्ष बागलुङ खेलकुदमा चलायमान रह्यो । साना ठूला प्रतियोगिता आयोजना बर्षभर भए । मुख्यत भलिबल, फुटबल र क्रिकेटका ठूला प्रतियोगिताले जिल्लामा खेलप्रतिको आकर्षण पनि बढ्यो । बागलुङ उद्योग वाणिज्य संघले खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, बागलुङ नगरपालिकाले माघमा प्रदेश नम्बर ४ स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता तथा बागलुङ क्रिकेट क्लवको […]
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको आरआरवी–एनभिए महिला क्लब लिग भलिबल जेठ चौथो सातादेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलनका आयोजना गर्दै प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने जानकारी गराएको हो । प्रतियोगितामा गत फागुन १३ गतेदेखि १९ गतेसम्म भएको एनभिए राष्ट्रिय […]
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा रोल्पामा सर्वाधिक पुरस्कार राशीको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक राखेपले बिहिबार पत्रकार सम्मलेनको आयोजना गर्दै सर्वाधिक पुरस्कार राशिको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको सदरमुकाम लिवाङमा बैशाख २९ गतेबाट जेठ २ गतेसम्म हुने जानकारी गराएको हो । […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले बर्षको पहिलो उपाधिका रुपमा शनिबार केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता जित्दा टोलीका महत्वपूर्ण खेलाडी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने रेश्मा भण्डारी शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् । सरस्वती र रेश्मा दुवैले घडी र १० हजार रुपैयाँ प्राप्त गरे । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। तस्बिर: विवेक सुवेदी/ हाम्रो खेलकुद सोमबार त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले २५-१९,२५-१५ र २५-२२ ले पश्चिमाञ्चललाई पराजित गरेको हो। नेपाल पुलिस क्लबले फाइनलमा भोली नेपाल एपिएफको सामना […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले रोमाञ्चक खेलमा पहिलो सेट २५-१८, तेस्रो २५-१० र चौथो सेट २५-२३ले आफ्नो पक्षमा पारेको हो। न्यु डायमण्डले दोस्रो सेट २५-२१ […]
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन्। नेपाल पुलिस क्लब, शिवम् न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पश्चिमाञ्चल भलिबल टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। पहिलो सेमिफाइनल – एपिएफ विरुद्ध डायमण्ड आजको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’ को उपविजेता शिवम् न्यु डायमण्डबीच ११ बजे त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहालमा […]
May 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा पश्चिमाञ्चल भलिबल टोलीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-१३,२५-२० र २५-२० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। समूह ए को पहिलो खेलमा साविक विजेता नेपाल एपिएफसँग ३-० को सोझो सेटमा पराजित पश्चिमाञ्चलले समूहको उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो। भोली […]