default_image

भलिबल

January 17, 2019

दुई विभागिय टोली सभामुख कपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल एपिएफ र नेपाल पुलिस तथा प्रदेश ३ र गण्डकी प्रदेश दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफले पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २५–१५,२५–१९ र २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३,२५–६ र २५–१७ को सोझो […]

January 17, 2019

भलिबल अवार्डमा जनता बैंकको साथ

काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ । जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन […]

January 16, 2019

एपीएफ र प्रदेश ५ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र प्रदेश नम्वर ५ पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । […]

January 16, 2019

दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि हुने भएको छ । आयोजक रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण माघ २८ गतेबाट फागुन १ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । प्रतियोगिता ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको […]

January 15, 2019

पुलिस र प्रदेश ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पोखरामा आजबाट शुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’ मा रहेको पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिससँग पराजित भएपनि गण्डकीले समूह […]

January 15, 2019

प्रदेश ३ सभामुख कप भलिबलको क्वाटरफाइलमा

पोखरा (हाम्रो खेलकुद) – प्रदेश नम्वर ३ दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा प्रदेश नम्वर ३ ले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुगन सफल भएको हो । पराजित भएर […]

January 15, 2019

साविकको विजेता एपिएफको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता तथा घरेलु महिला भलिबलको पावर हाउस विभागीय नेपाल एपिएफ क्लबले पोखरामा आजबाट सुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको पहिलो खेलमा एपिएफले प्रदेश नम्वर १ माथि ३–० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो […]

January 13, 2019

सभामुख कप राष्ट्रिय महिला भलिबलको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजना हुने दोस्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा तथा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको संयोजन माघ १ देखि ५ गतेम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास […]

January 12, 2019

न्यु डायमण्ड कपमा एपीएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले साविकको विजेता तथा आयोजक न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफले फाइनलमा […]

January 11, 2019

एपीएफ र न्यु डायमण्डबीच उपाधि भिड्न्त

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चिर प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त हुने भएको छ । यसअघि पहिलो संस्करणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजकले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस यताका खेलमा भने […]

Success

Thank you for your time.