January 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले मंगलबार दोहोरो जित निकालेको छ । मंगलबार भएको खेलमा आर्मीले तीन भारतीय खेलाडीसम्मिलित सामाखुशी इंग्लिस बोर्डिङ स्कुल(सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित […]
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । अपराजित रहेको आर्मीको ३ खेलबाट ९ अंक […]
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– श्रीगाँउ खेलकुद विकास समितिले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आइतबार दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ दाङले थाहा नगरपालिका मकवानपुर र ढोरपाटन क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । पहिलो दिन दाङ त्रिभुवन आर्मी क्लबसँग पराजित […]
January 19, 2019
पोखरा(हाम्रो खेलकुद)- घरेलु महिला भलिबलमा सर्वाधिक सफल टोली विभागीय नेपाल एपएिफ क्लबले सिजनको सातौ उपाधिको रुपमा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिजनको सातौ उपाधि जित्न सफल भएको हो […]
January 19, 2019
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) ले शनिबारबाट शुरु भएको १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले श्री गाँउ खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]
January 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलमा दर्शकको पहिलो रोजाईको चर्चित टोली न्यु डायमन्ड एकेडेमीले ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने निर्णय गरेको छ । एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले न्यु डायमन्ड एकेडेमीले विद्यार्थीको अध्ययनलाई मध्यनजर गर्दै ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने निर्णय गरेको हाम्रो खेलकुदलाई जानकारी गराए । ‘ढोरपाटन लिग नखेल्नुमा व्यक्तिगत कुनै […]
January 18, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता अर्काे विभागीय टोली नेपाल पुलिस क्लबबीच लगातार दोस्रो वर्ष सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई तथा नेपाल पुलिस क्लबले प्रदेश ३ लाई पराजित गर्दै लगातार […]
January 18, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागिय टोली नेपाल एपिएफ दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि नजिक पुगेको हो । एपीएफले पहिलो सेटमा २५–८ को सहज जित निकालेको थियो । दोस्रो सेटमा २५–१८ को […]
January 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाकारी गराएको छ । आयोजक ढोरपाटन क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता ५ माघबाट १९ माघसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ । डबल राउन्डको […]
January 17, 2019
बागलुङ (हाम्रो खेलकुद) – प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि इन्फोम्याक्स पोखराले जितेको छ । बागलुङको जैमिनी नगरपालिका–१ को सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवमा संचालन गरिएको प्रतियोगिता अन्तरगत बिहीबार भएको फाइनल खेलमा इन्फोम्याक्स पोखराले बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा इन्फोम्याक्स र […]