April 11, 2019
अर्जुन कार्की, बागलुङ चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन् । लिगकम नकआउट सिष्टममा खेलाइएको प्रतियोगितामा बिहीबार सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सन, काठेखोला गाउँपालिका, बागलुङ भलिबल ट्रेनिङ सेन्टर र नेपाली सेनाको २३ नम्बर बाहिनी विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सनले ३—२ को […]
April 10, 2019
चितवन (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले भारतको तालिमनाडुलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले सुरुवाती दुई सेट २५–१७ र २५–१५ ले […]
April 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको आयोजनामा प्रथम राष्ट्रिय एन्जल्र्स हर्ट अन्तर विद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि हुने भएको छ । ढोरपाटन क्लबको व्यवस्थापनमा प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म हुने आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । प्रतियोगितामा देशैभरबाट करिव […]
April 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्रोएसियामा सम्पन्न आइएसएफ विश्व स्कुल यु–१५ च्याम्पियनसिप भलिबलमा फेयर प्ले अवार्ड हात पारेको नेपाली युथ टोली आइतबार स्वदेश फर्किएको छ । नेपाली युथ टोली आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएको हो । नेपालले एक खेलमा जित हात पारेपनि उत्कृष्ट र मन जित्ने प्रदर्शन गरेको भन्दै आयोजकले फेयर प्ले […]
April 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ बिकास बैंकले प्रायोजन गरेको छ । आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताको लागि मुक्तिनाथ बिकास बैंकसँग प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मुक्तनाथ बिकास बैंका सिइओ प्रद्युमान पोखरेल र शेरबाहदुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले […]
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्रोएसियामा सम्पन्न आइएसएफ विश्व स्कुल यु–१५ च्याम्पियनसिप भलिबलमा नेपालको प्रतिनिधित्व गरेको न्यु डायमन्ड एकेडेमीले फेयर प्ले अवार्ड हात पारेको छ । नेपालको न्यु डायमन्ड एकेडेमीले महिला यु–१५ मा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले उच्च प्रदर्शन गर्दै फेयर प्ले अवार्ड जित्न सफल भएको नेपालको हेड अफ डेलिगेसन राजकुमार कार्कीले हाम्रो खेलकुदलाई […]
April 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आइएसएप वल्र्ड यू–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्यु डायमण्ड एकेडेमीले पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालको डायमन्डलेले अजरवैजानलाई २–१ को सेटमा हराउदै पहिलो जित हात पारेको छ । बिहिवार अजरबैजनसग भएको खेलमा पहिलो सेट २०–२५ ले गुमाए पनि खेलमाा फर्कदै न्यू डायमण्डले लगातर २ सेट २५–१९ र २५–११ […]
April 4, 2019
गोरखा (हाम्रो खेलकुद) – दोस्रो दिल बहादुर स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बैशाख दोस्रो सातादेखि आयोजना हुने भएको छ । बारपाक सुलिकोट गाउपालिकाको आयोजना तथा वडा नम्वर १ र २ को व्यवस्थापनमा दोस्रो संस्करणको प्रतियोगिता बैशाख १२ गतेबाट १४ गतेसम्म आयोजना हुने भएको हो । प्रतियोगितामा एक टोलीमा बढीमा दुई जना राष्ट्रिय खेलाडी राख्न […]
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले दि रिगल इंकको साथ पाएको छ । बुधवार द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काबीच सम्झौता भएको छ । सम्झौतासंगै दरवारमार्गमा रहेको द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने सम्झौता पत्रमा […]
March 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वोर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै न्यु डायमण्ड एकेडेमीका खेलाडी शुक्रबार साँझ क्रोएसिया प्रस्थान गरेका छन् । नेपाली टोलीको कप्तानी सेटर सजिना श्रेष्ठले गरेकी छन् भने टिम प्रशिक्षकको भूमिकामा न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका कुमार राई गरेका […]