April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जित्ने क्रममा फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको खेलमा एपीएफ ३-० ले विजयी भएको हो । प्रतियोगिताको उपाधि जित्दै २ लाख रुपैयाँ प्राप्त गरेको एपीएफले व्यक्तिगत अवार्डतर्फ पनि वर्चस्व कायम गर्यो । उपविजेता आर्मीले १ […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३-० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा एपिएफले २५-१४,२५-९,२५- १५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले महिला भलिबल टोली निर्माण गरेको पाँच वर्ष मात्रै भएको छ । पाँच वर्षको अवधिमा आर्मीको महिला भलिबल टोलीले दर्जनौ प्रतियोगिता खेलेपनि उपलब्धि हात पार्न सकेको थिएन । यस्तोमा आर्मीको महिला भलिबल टोली राजधानीमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको छ । […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- त्रिभुवन आर्मी क्लब केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार हुने उपाधि भिडन्तमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफको सामाना गर्ने छ । आर्मीले सोमबार भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको थियो । निरुता ठगुन्नाको उच्च प्रदर्शनबाट प्रेरित आर्मीले पहिलो सेट गुमाए पनि […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई २५–१६, २५–२० र २५–२६ को सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो। एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित दर्ता गरेपछि एपीएफ पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समूह विजेताको रुपमा प्रवेश गरेको छ । लगनखेलस्थित आर्मी प्रशिक्षण केन्द्रको कभर्ड हलमा एपीएफले आर्मीलाई पाँचौ सेटमा पराजित गर्यो । पहिलो सेट २५-१४ ले जितेको एपीएफले दोस्रो सेट २२-२५ ले गुमाएको थियो । तेस्रो […]
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह चरणको खेलमा विभागीय नेपाल पुलिस क्लबसँग हार बेहोरेको छ । शनिबार भएको समूह चरणको दोस्रो खेलमा न्यु डायमन्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार भएको खेलमा न्यु डायमन्ड सुरुवाती सेटबाट नै […]
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं केएनपी राष्ट्रिय महिला भलिबललाई एनआईसी एशिया बैंकले बैकिङ पार्टनरको रुपमा साथ दिने भएको छ । शुक्रवार टेक्निकल मिटिङका अवसरमा प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्का र एनआईसी एशिया बैंकका सुचना अधिकारी रवि केसीबीच सम्झौता पत्र आदन प्रदान भएको छ । शनिवारदेखि संचालन हुने प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाईने छ । साविक बिजेता […]
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं अन्तरगत भलिबलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले स्वर्ण जितेका छन् । एपीएफले महिलातर्फ र पुलिसले पुरुषतर्फ स्वर्ण जित्न सफल भएको हो । महिलामा पुलिस र पुरुषमा एपीएफले कास्य जित्न सफल भयो । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा बुधबार भएको महिलातर्फको फाइनलमा एपीएफले प्रदेश ३ माथि ३–० को सोझो […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागिय टोली नेपाल एपीएफ क्लब र प्रदेश ३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । खजुरास्थित शुक्र भलिबल रंगशालामा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । एपीएफ २५-९, २६-१६, २५-९ ले विजयी रह्यो । अर्को सेमिफाइनलमा प्रदेश ३ ले […]