June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज सोमबार हुँदैछ । फाइनलमा घरेलु तथा यसअघिको तीन संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा अपरान्ह ४ बजेपछि शुरु हुने आयोजक नेपाली सेनाले जनाएको छ । गतवर्ष पनि यि दुई […]
June 9, 2019
काभ्रे (हाम्रो खेलकुद)– खानीखोला गाँउपालिका ए ले बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कमा आइतबार भएको फाइनलमा नमुना प्रगति युवा क्लबलाई ३–२ ले हराउँदै खानीखोलाले उपाधि जितेको हो । खानी खोलाले २५–२३, १६–२५, २५–१९, २२–२५, १५–१२ को जित दर्ता गर्दै उपाधिसहित ४० हजार, नमुनाले २५ हजार तथा सेमिफाइनलमा […]
June 8, 2019
काभ्रे (हाम्रो खेलकुद) – नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । काभ्रे बेथानचोकमा शनिबार भएको सेमिफाइनलमा नमुनाले महांकाल गाउपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २६–२४ ले जितेको थियो । […]
June 8, 2019
लमजुङ (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमी काठमाडौंले दोस्रो संस्करणको दिदी बहिनी कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङ मध्यनेपाल नगरपालिका ६ स्थित भोर्लेटारमा शनिबार भएको फाइनलमा काठामाडौंको न्यु डायमन्डले पोखराको टप्स मावि पोखरा कास्कीलाई ३–० को सोझो सेटमा पराजित गदै उपाधि जितेको हो । डायमन्डले टप्समाथि २५–१७, २५–१५ र २६–२४ को जित […]
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानसेनापति कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । शनिबार लगनखेलस्थित कभर्ड हलमा पुलिसले एपीएफलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थान हात पार्यो । यससँगै पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । पहिलो सेट २५-१२ ले जितेको पुलिसले दोस्रो सेट १८-२५ ले गुमायो । तेस्रो सेट २५-२१ […]
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले झन्डै एकवर्ष अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँगको हारको श्रृंखला टुङ्ग्याएको छ । करिव एक वर्ष दौरान आर्मीले पुलिससँग ६ फाइनलमा हार बेहोरेको थियो । त्यो हारको श्रृंखलालाई आर्मीले शुक्रबार चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुलिसलाई ३–१ ले हरादै टुङ्ग्याएको हो । एक वर्षे […]
June 7, 2019
काभ्रे (हाम्रो खेलकुद) – आयोजक बेथानचोक ‘ए’ र नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काभ्रे बेथानचोकमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा बेथानचोक ‘ए’ ले चौरी देउरादी गाउपालिकालाई २८–२६ र २५–१८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । अर्काे प्रि–क्वाटरमा नमुना प्रगति युवा […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई ३-१ ले पाखा लगाउँदै लगातार चौथो उपाधि जित्ने सम्भावना कायम राख्यो । पहिलोसेट २५-१९ ले गुमाएको आर्मीले […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद )– दुई महिनापछि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी ) एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि वाणिज्य महासंघले ४० लाख रुपैयाँ प्रदान गरेको हो । महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले संघका अध्यक्ष मनोरञ्जन […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सेमिफाईनल खेलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित […]