June 22, 2019
पोखरा (हाम्रो खेलकुद)- पुलिस ‘ए’ की कोपिला उप्रेती र नीता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् । आइतबार भएको सेमिफाइनलमा पुलिसका कोपिला र नीताको जोडीले आर्मीकी मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाईनल खेल भने पुलिसका […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब ए र नेपाल पुलिस क्लब ए पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरीको जोडी रहेको एपिएफ एले शनिबार प्रदेश ५ को एको शर्मिाला नेपाली र भावना डाँगीजोडीलाई २१–१४, २१–६ ले हराउँदै अन्तिम […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका दुवै टोली पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बिहान लिग चरणका खेलपछि क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरी सम्मिलित एपिएफ ‘ए’ समूह ‘डी’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । लिग […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय र परोपकार आदर्श मावि ‘ओलम्पिक डे’ को अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयको आयोजनामा भएको प्रतियोगितको पहिलो खेलमा आयोजकले कन्या मन्दिर माविलाई तथा परोपकार आदर्शले ज्ञान सुधालाई पराजित गर्दै उपाधिनजिक पुगेको हो । विजेश्वरीले कन्यालाई २५–२२ र २५–२२ ले पराजित […]
June 20, 2019
पोखरा (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले कर्णाली प्रदेश ‘बी’ लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पुलिसका चन्द« कुंवर र तोरण चन्दको जोडीले पुरुषतर्फको स्पर्धामा […]
June 19, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीको नवनियुक्त प्रशिक्षक हान एबीङ नेपाल आइपुगेका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्ड्सका एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ […]
June 17, 2019
नुवाकाेट (हाम्राे खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । विदुर नगरपालिका वडा नम्वर १ काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित […]
June 17, 2019
नुवाकोट (हाम्रो खेलकुद) – नुवाकोटमा जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज होङ्ग्वान्जी न्यू डायमन्ड एकेडेमी र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन् । खेल, जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा हुनेछ । यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एपीएफले भने […]
June 17, 2019
नुवाकोट (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगितामा तेस्रो स्थान हात पारेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो […]
June 16, 2019
नुवाकोट (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लब नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुग्दा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो […]