June 27, 2019
प्रकाश तिमल्सिना, काठमाडौं वरिष्ठ भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठले त्रिभुवन आर्मी क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक समेत रहि सकेका श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट दिएको राजनीनामालाई सेनाले स्वीकृति गरेको हो । ‘उहाँले व्यक्तिगत कारण देखाउँदै इमेलमार्फत राजीनामा दिनुभएको थियो ,’ सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति शशीकिरण रायमाझीले […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको भलिबल इतिहासमै सबै भन्दा ठूलो प्रतियोगिता अर्को महिना आयोजना हुँदै छ । सात देशका राष्ट्रिय भलिबल टोलीको सहभागिता साउन ३२ गते देखि एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि आर्थिक सहयोग जुट्ने क्रममा पनि सुरु भएको छ । आयोजक नेपाल भलिबल संघले सहयोगका लागि अपिल पनि गरेको […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलकी सावित्रा भणडरी र भलिबलकी सरस्वती चौधरीसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि महिलातर्फ उत्कृष्ट खेलाडीको मनोनयन […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षकका लागि ५ प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । उनीहरुलाई वर्ष २०७५ […]
June 24, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपीएफकी बिनिता बुढाथोकी र आर्मीका दिल सुनार पोखरामा सम्पन्न सातौ पुरुष तथा छैटौं महिला राष्ट्रिय बिच भलिबलमा सार्वेत्कृष्ट खेलाडी बनेका छन् । बिनिताले आफ्नो टोली एपीएफलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै आर्मीलाई च्याम्पियन बनाउन दिलले पनि उच्च प्रदर्शन गरेका थिए । आर्मीले सोमबार बिहान गण्डकी ‘बी’ लाई […]
June 24, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘ए’ र नेपाल एपीएफ क्लब ‘ए’ ले पुरुष तथा महिलातर्फ बीच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरामा सोमबार भएको फाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारसम्मिलित आर्मी ‘ए’ ले राजु विक र अनिल मगर सम्मिलित गण्डकीलाई २-१ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले २१-१६ […]
June 24, 2019
पाेखरा (हाम्राे खेलकुद) – बिनिता बुढाथाेकी र नेविका चाैधरीकाे जाेडी नेपाल एपिएफ ‘ए’ ले छैटाै राष्ट्रिय महिला बिच भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । फेवाताल किनारकाे काेर्टमा साेमबार बिहान भएकाे खेलमा बिनिता र नेविकाकाे जाेडीले निता कुमारी शाह र काेपिला उप्रेतीकाे जाेडी नेपाल पुलिस ‘ए’ लाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे […]
June 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कुमारराज सुवेदी नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्षमा मनोनित गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । विधार्थीकालदेखि भलिबलमा सलग्न रहेका सुवेदीले देशको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका आफु लाग्ने वचन दिएका छन् । आफ्नो अनुभवको भलिबल विकासमा लगाउने गोकर्णेश्वरका सुवेदीले […]
June 23, 2019
पोखरा (हाम्रो खेलकुद) – तीनै विभागीय क्लब तथा गण्डकी प्रदेशले महिला तथा पुरुष बीच भलिबलको उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । पोखरामा जारी सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब ‘ए’ र गण्डकी ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै छैटौं महिला राष्ट्रिय बीच भलिबलको उपाधिका लागि नेपाल पुलिस क्लब ‘ए’ र […]
June 23, 2019
पोखरा (हाम्रो खेलकुद) – गण्डकीका दुवै टोली, आर्मी ए र पुलिस ए पोखरामा जारी सातौ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको क्वाटरफाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको त्रिभुवन आर्मी ए ले एपीएफ ए लाई २१-१४,२१-१८ ले पराजित गर्यो । त्यस्तै अर्को खेलमा रमेश केसी र सन्जु विक्रम शाहीको गण्डकी […]