July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर राना नेपाल पुलिसको प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका छन् । नेपाल पुलिसले मंगलबार उनलाई हवल्दार पदबाट असई पदमा बढुवा गरेको हो । असई पदको दज्र्यानी चिन्ह लगाउन भने बाँकी नै छ । भलिबलबाटै २०६२ सालमा नेपाल पुलिसमा सिपाही पदबाट प्रवेश गरेका उनी […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका सल्लाहकार तथा पूर्व महासचिव जय नारायण चौधरीले भलिबलका विभिन्न खेल सामग्री नेपाल भलिबल संघलाई सहयोग गरेका छन् । पूर्व महासचिव चौधरीले जापानिज सिन्हो कम्पनीबाट करिव ११ लाख रुपैया बराबरको भलिबल खेल सामग्री खरिद गरी पठाएको सामग्री मंगलबार प्राप्त गरेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी गराए । सहयोग […]
July 16, 2019
काठमाडाै (हाम्राे खेलकुद) – गण्डकी प्रदेशले११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकाे भलिबलमा दाेहाेराे उपाधि नितेकाे छ । गण्डकी छात्र र छात्रामा दुवै तर्फ च्याम्पियन बन्न सफल भएकाे हाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मङ्गलबार भएकाे छात्रातर्फकाे फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको हाे । गण्डकीले पहिलो […]
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तरगतको भलिबलतर्फ उपाधिनजिक पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज जित […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् । प्रारम्भिक चरणको २५ सदस्यीय टोलीबाट झन्डै तीन साताको प्रशिक्षणपछि भलिबलका मुख्य प्रशिक्षक हान एबिङले दोस्रो चरणमा १८ खेलाडी छनोट गरेका हुन् । सहायक प्रशिक्षक सुदेश कुमार रिमालले गत १९ असारमै दोस्रो चरणका लागि १८ […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला भलिबल टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबारदेखि प्रशिक्षण शुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा २५ खेलाडीमध्ये १६ खेलाडीको उपस्थिति रहेको थियो । पहिलो दिन सामान्य परिचयात्मक कार्यक्रम मात्रै भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगतको भलिबलका मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार टोलीको […]
July 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगमी असोजमा माल्दिभ्समा आयोजना हुने एसियन बिच भलिबल र नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको बिच भलिबलका लागि प्रारम्भिक टोलीमा १२ खेलाडी छनोट गरेको छ । खेलाडी छनोट समितिका संयोजक याम बहादुर गुरुङले आसन्न दुई बिच भलिबल प्रतियोगिताको लागि महिला र पुरुषमा प्रारम्भिक टोलीमा समान ६–६ […]
July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भइन् । यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस् अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीको सहयोगार्थ शनिबार मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ । एकदिने मैत्रीपूर्ण खेलको आयोजना जावलाखेल भलिबल केन्द्र तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीले संयुक्त रुपमा गर्न लागेको बताइएको छ। मैत्रीपूर्ण खेल जावलाखेलस्थित भलिबल कोर्टमा हुनेछ […]