August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले करिव १ वर्षपछि आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपालमै आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि नेपालले आज अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्समा भलिबलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता, नेपाली टोलीले […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले नेपालको भलिबल इतिहासमै पहिलोपटक हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणका पुगेको जानकारी गराएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाद्र २ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी द्रुत गतिमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । […]
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुगेको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुगेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ । भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार बिहान ९ बजे त्रिभुवन […]
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुग्ने भएको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुग्न लागेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ । अहिले भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार […]
August 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिनाको सुरुवातमा हुने एभीसी एसियन सिनियर मेन्सट सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली भलिबल टोलीको नेतृत्व फेरि एक पटक इम रानाले गर्ने भएका छन् । उनकै नेतृत्वमा नेपालले पहिलो पटक तीन वर्षअघि सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । फेरि एक पटक उनकै नेतृत्वमा नेपालले चुनौति पेश गर्नेछ । उनको कप्तानीमा नेपाल […]
August 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका विजय थापा र बलीराम चौधरीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शनिवार भएको फाइनल खेलमा आयोजक ढोरपाटन भलिबल क्लबका मनवीर छन्त्याल र सोभित रानामगरको जोडीलाई २२–२० र २१–१७ ले पराजित गर्दै बिजय र बलिरामको […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित राना मगरको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा मनवीर र सोभितको जोडीले राइजिङ क्लबका चोविन्द्र जिसी र प्रकाश जिसीको जोडीलाई २१–१८ र २१–१५ को सोझो सेटमा पराजित गरे । […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) –एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा रहेका नेपाल र अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीबीच अर्को साता दुईवटा मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । नेपाली टोलीको १४ खेलाडीको अन्तिम छनोट भएको भोली पल्ट शुक्रबार नेपाल भलिबल संघले अफगानिस्तानसँग साउनको २९ र ३० गते दुई खेल हुने जनाएको छ । सेन्ट्रल […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबार दोश्रो चरणमा प्रवेश गरेका छन् । सेबको मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा बाग्लुङका सोम पुन र दिनेश पुन, काठमाडौंका होम पुन र विकास छन्त्याल, काठमाडौंका सागर […]
August 8, 2019
सुबास हुमागाईं, काठमाडौं एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टोलीको अन्तिम छनोट भएको छ । प्रशिक्षक हान एबिङले बिहीबार प्रशिक्षणका क्रममा बाहिरिने खेलाडीलाई टोली छनोटबारे जानकारी दिएका छन् । यद्यपि संघले भने आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । यसपटक छनोटमा ३ नयाँ खेलाडी समावेश भएका छन् । राजेन्द्र […]