July 22, 2019
हाम्रो खेलकुद टिम, काठमाडौं ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक संख्या हो । खेलकुदमा यो भनाइलाई परिभाषित गर्ने हो भने तपाईंको खेल्ने क्षमता र दक्षता छ भने उमेर एक संख्यामै सिमित रहन्छ । यस भनाइलाई कागजमा मात्र सिमित नराखेर वास्तविक जीवनमा अबलम्बन गरेका थुप्रै उदाहरण छन् । अझ खेलकुदमा यसका असिमित उदाहरण […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीच साउन दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको हाम्रो खेलकुदलाई जानकारी गराए । यसअघि नेपालले साउन ९, १० र ११ गते तीन दिन […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाल भलिबल संघले नियमित कप्तान विनिता बुढाथोकी र उप–कप्तान मन्जु गुरुङलाई टिम बाहिर राख्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्यो । संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले गत १४ जेठमा नेपाल भलिबल संघलाई २५ सदस्यीय प्रारम्भिक टोलीको नामावली पठाएको थियो । कप्तान […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर राना नेपाल पुलिसको प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका छन् । नेपाल पुलिसले मंगलबार उनलाई हवल्दार पदबाट असई पदमा बढुवा गरेको हो । असई पदको दज्र्यानी चिन्ह लगाउन भने बाँकी नै छ । भलिबलबाटै २०६२ सालमा नेपाल पुलिसमा सिपाही पदबाट प्रवेश गरेका उनी […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका सल्लाहकार तथा पूर्व महासचिव जय नारायण चौधरीले भलिबलका विभिन्न खेल सामग्री नेपाल भलिबल संघलाई सहयोग गरेका छन् । पूर्व महासचिव चौधरीले जापानिज सिन्हो कम्पनीबाट करिव ११ लाख रुपैया बराबरको भलिबल खेल सामग्री खरिद गरी पठाएको सामग्री मंगलबार प्राप्त गरेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी गराए । सहयोग […]
July 16, 2019
काठमाडाै (हाम्राे खेलकुद) – गण्डकी प्रदेशले११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकाे भलिबलमा दाेहाेराे उपाधि नितेकाे छ । गण्डकी छात्र र छात्रामा दुवै तर्फ च्याम्पियन बन्न सफल भएकाे हाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मङ्गलबार भएकाे छात्रातर्फकाे फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको हाे । गण्डकीले पहिलो […]
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तरगतको भलिबलतर्फ उपाधिनजिक पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज जित […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल […]