default_image

भलिबल

August 15, 2019

अफगानिस्तानमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानविरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै दुई खेलको मैत्रीपूर्ण सिरिज २-० ले जितेको छ । बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको खेलमा नेपाल २-० सेटले पछाडी परेपनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भयो । अफगानिस्तानले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा […]

August 15, 2019

कप्तान इमले नखेल्ने, धनको न्यून सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर रानाले अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपुर्ण खेल नखेल्ने भएका छन् । अर्का भरपर्दा ओपन स्पाइकर धन बहादुर भट्टले पनि खेल्ने सम्भावना न्यून रहेको छ । बुधबार अफगानिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ३–२ को रोमाञ्चक जित हात पार्दा उच्च प्रदर्शन गरेका इम र धनले खेल दौरान चोट बोकेका […]

August 15, 2019

सर्वाधिक धनराशिको पुरुष भलिबल भदौ अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा काठमाडौंमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको छ । काठमाडौं […]

August 14, 2019

अफगानिस्तानविरुद्ध ईम र धनबहादुर घाइते!

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान ईम बहादुर मगर र ओपन स्पाइकर धनबहादुर भट्ट क्षेत्री अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएका छन् । चौथो सेटको अन्तिम समयमा खुट्टामा समस्या आएपछि ईम बाहिरिएका थिए । उनले खेल्ने क्रममा केहि असहज महसुस भएपछि बाहिर निस्कन प्रशिक्षकलाई भनेका थिए । खेलपछि प्रशिक्षक हान एबिङले पनि […]

August 14, 2019

अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमै आयोजना हुन लागेको पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मेत्रीपुर्ण खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । लगनखेलस्थिन नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेटमा तालमेल मिलाउन नसक्दा २२–२५ ले गुमाएको नेपालले त्यसपछिको दुवै […]

August 14, 2019

भलिबल टोलीको एक वर्षपछि अन्तर्राष्ट्रिय खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले करिव १ वर्षपछि आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपालमै आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि नेपालले आज अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्समा भलिबलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता, नेपाली टोलीले […]

August 13, 2019

एभीसी सेन्ट्रल जोन भलिबलको तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले नेपालको भलिबल इतिहासमै पहिलोपटक हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणका पुगेको जानकारी गराएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाद्र २ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी द्रुत गतिमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । […]

August 13, 2019

अफगानिस्तानको टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुगेको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुगेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ । भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार बिहान ९ बजे त्रिभुवन […]

August 12, 2019

अफगानिस्तानको भलिबल टोली भोली आउने

काठमाडौं (हाम्रो खेलकुद)– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुग्ने भएको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुग्न लागेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ । अहिले भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार […]

August 11, 2019

इमकै नेतृत्वमा नेपालले सेन्ट्रल जोन भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिनाको सुरुवातमा हुने एभीसी एसियन सिनियर मेन्सट सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली भलिबल टोलीको नेतृत्व फेरि एक पटक इम रानाले गर्ने भएका छन् । उनकै नेतृत्वमा नेपालले पहिलो पटक तीन वर्षअघि सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । फेरि एक पटक उनकै नेतृत्वमा नेपालले चुनौति पेश गर्नेछ । उनको कप्तानीमा नेपाल […]

Success

Thank you for your time.