September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । गोगंबु बसपार्कमा जारी प्रतियोगितामा बिहीबार आर्मीले जाउलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–२३,२५–११ र २५–२१ ले जावलाखेललाई पराजित गरेको थियो । समूह एबाट आर्मी सेमिफाइनलमा पुगेका […]
September 11, 2019
काठमाडौं – विभागीय त्रिभुवन आर्मी क्लबले प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल एपीएप क्लबलाई पराजित गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा जित हात पारेको हो । मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा ढोरपाटन स्पोर्टस् क्लबले विजयी शुरुवात गरेको छ । दोस्रो खेलमा आर्मी र एपीएफ खेल्दै गर्दा वर्षा भएपछि थप खेल हुन सकेन । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार सुरु भएको प्रतियोगिताको समूह ‘ए’ को खेलमा ढोरपाटनले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको सुृरुवातमा नेपाल भलिबल संघले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पिनसिपको भव्य र सफल आयोजना गरेको भन्दा हङकङमा बस्दै आएका धर्मराज थापाले संघले आर्थिक सहयोग गरेका छन् । संघले उत्कृष्ट व्यवस्थानका साथ प्रतियोगिता आयोजना गरेको भन्दै ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । संघलाई यसरी […]
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रगतिशील युवा नेपालद्वारा आयोजित प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कपमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर रहेका छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा […]
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले राष्ट्रिय पुरुष भलिबल टोलीका नेदरल्यान्डका मुख्य प्रशिक्षक हान एबिङलाई बुधबार बिदाई गरेको छ । अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ) को प्राजेक्ट अन्तरगत तीन महिनाको लागि नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बनेका एबिङलाई संघले बुधबार एक कार्यक्रमकाबीच बिदाई गरेको हो । उनी बिहीबार बिहान ९ बजे त्यतर्फ प्रस्थान गर्नेछन् । […]
September 2, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले पहिलो पटक तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दा व्यक्तिगत पुरस्कारमा पनि दबदबा राखेको छ । प्रतियोगिताका ७ व्यक्तिगत पुरस्कार मध्यये ४ पुरस्कार पुलिसका खेलाडीले जिते । तीन दिने प्रतियोगितामा पुलिसकी मनीषा चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन् । उनले ५ हजार रुपैयाँ हात पारिन् । त्यस्तै पुलिसकी सुशिला […]
September 2, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन बनेको हो । आठौं संस्करणमा आइपुग्दा पुलिसको यो पहिलो उपाधि पहिलो संस्करणमा पुलिस एपीएफसँग पराजित भएको थियो । महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा […]
September 2, 2019
पोखरा (हाम्रो खेलकुद) – भलिबल खेलाडी उत्पादनका हिसाबले गण्डकी प्रदेश ( साविक पश्चिमाञ्चल) लाई उर्वर भुमि मानिन्छ । त्यहाँका पुरुष खेलाडी पनि आफ्नो समयमा सफल रहे । पुरुषको दाँजोमा महिला बढी सफल देखिन्छन् । ऋषिसरा थापा, मन्जु गुरुङ, परिक्षा गुरुङ, अरुणा शाही, मान्ती आले लगायतका खेलाडी गण्डकी प्रदेशबाटै उत्पादित खेलाडी हुन् । महिला भलिबल खेलाडीको […]
September 2, 2019
पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् । खेल दिउसो १ बजेपछि लामाचौरमा रहेको इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा हुनेछ । डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई समान ३–० […]