September 21, 2019
काठमाडौं(हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृती युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मीका धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार भएको फाइनलमा आर्मी नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । आर्मीले तीनै सेट समान २५-२२ ले गुमाएको थियो । आर्मीलाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका धनबहादुर […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै नेपाल पुलिस क्लबले रु पाँच लाख हात […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जीवन ज्योति इङलिस बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा सेबले मानसिंहलाई २५–२० र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै युनिग्लोबले आयोजक जीवन ज्योतिलाई २५–२३ र २५–२१, स्वाति सदनले सन फ्लावरलाई २५–२२ र […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाका कारण दुई पटकसम्म स्थगित भएको घरेलु पुरुष भलिबलको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुदैछ । उपाधिका लागि घरेलु भलिबलकै दुई चर्चित दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्काले राष्ट्रपतिबाट जन सेवा पन्चम श्रेणी पाउने भएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार पदक पाउनेको नामावली घोषणा भएमध्ये खड्का पनि एक हुन् । खड्का सन्चुरी बैंकका प्रमुख बजार अधिकृत हुन् । संविधान दिवसमा ६ सय ३४ जनालाई विभिन्न पदक दिने घोषणा गरिएको छ । खेलकुद क्षेत्रबाट […]
September 20, 2019
बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड प्रस्थान गर्ने भएकी छिन् । कोपिला नेदरल्यान्ड भलिबल फेडेरेसन (नेभोवो) र डच मिनिस्ट्री अफ फरेन एफयर्सलेले आफ्नै बारेमा बनाएको वृत्तचित्र सार्वजनिक गर्ने कार्यक्रमका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । कोपिलाको वृत्तचित्र २३ सेप्टेम्बरमा युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनल दौरान सार्वजनिक हुनेछ । […]
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापानको आयोजनामा यहि सेप्टेम्बर १९ तारिखको दिन दोस्रो मैत्रीपूर्ण रनिङ कप भलिबल प्रतियोगिता हुने भएको छ । जापानको साइतामास्थित तोडा स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा कुल ८ टोलीले सहभागिता जनाउनेछन् । विजेता टोलीले ३ लाख १० हजार यन प्राप्त गर्दा उपविजेताले २ लाख १० हजार यनमा चित्त बुझाउनेछन् । […]
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल मंगलबार हुने भनिएपनि वर्षाकै कारण सम्भव नभएपछि शनिबार सम्मका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा […]
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको स्थगित फाइनल आज हुदैछ । फाइनल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा दिउसो १२ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । मंगलबारको फाइनलमा आर्मीका महत्वपुर्ण ओपन स्पाइकर […]