September 30, 2019
बिर्तामोड (हाम्रो खेलकुद) –शरीरिक सुगठनका उमेश राई र करातेका एस्तर राईले झापा स्पोर्टस अवार्ड २०७५ जितेका छन् । शारीरिक सुगठनका उमेश राईले पुरुष बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै मोटरसाइकल प्राप्त गरे । उनले फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । उमेश दक्षिण एसियाली च्याम्पियन हुन् । स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बिच भलिबलतर्फको तयारीमा रहेको पुरुष तथा महिला भलिबल टोलीलाई पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी फाउन्डेसनले पोशाक हस्तान्तरण गरेको छ । फाउन्डेसनले आइतबार विजयी दशामी, दिपावाली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम दौरान सागको तयारीमा रहेका चार पुरुष र ५ […]
September 29, 2019
ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता काठमाडौं (हाम्रो खेलकुद)- बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो । […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ । यससँगै आगामी माघमा हुने १५औं संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्ने र सबैमा पुरस्कार राशिमा वृद्धि गरिएको आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्यालले हाम्रो खेलुकदलाई जानकारी गराए । […]
September 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं सिपोरा गुरुङ नेपाली खेलकुदले पाएको फरक व्यक्तित्व मध्यमा पर्छिन् । पछिल्लो दुई वर्षयता देश बाहिर रहेका कारण स्वदेशमा उनको चर्चा कम हुनु स्वभाविक हो । तर, नेपाली खेलकुद क्षेत्र र चलचित्र क्षेत्रले उनलाई बिर्सिसकेको भने छैन । खेलकुद, त्यसमा पनि भलिबलका कारण चर्चाको शिखरमा पुगेकी उनले पछि आफुलाई मिस नेपालको प्रतिस्पर्धीका रुपमा […]
September 25, 2019
अर्जुन कार्की बागलुङ – बुर्तिबाङ राइजिङ युवा क्लब र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा पुरुष र महिला खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिता हुने भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला हुने बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले […]
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)-स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगिताको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित ग¥यो । विजेताले खसी तथा उपविजेताले बोका पुरस्कार स्वरुप पाए । मनासलुले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिकमा आयोजना हुने भएको छ । गत महिना नेपालमा आयोजना भएको एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका दौरान बसेको एभिसीको बैठकले बंगलादेशमा महिला च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो । बंगलादेश भलिबल फेडेरेसनले शनिबार प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इमबहादुर रानामगर सम्मानित भएका छन् । समाजमा युवामाझ प्रभावशाली भूमिका निर्वाह गरेकोमा उनलाई प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले शनिबार सम्मान गरेको हो । इमलाई सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल दौरान आयोजकले दोसल्ला र सम्मान पत्रले सम्मानित […]
September 21, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोस्रो चरणको खेलाडी छनोट सम्पन्न भएको छ । सुरुवाती २५ खेलाडीबाट ७ खेलाडी घटाउँदै सागका लागि १८ खेलाडी दोस्रो चरणमा छनोट गरिएको हो । यसअघि एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा प्रभावशाली प्रदर्शन गरेका अपोजिट स्पाइकर राजकुमार निरौला […]