November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिम प्रशिक्षण र अभ्यासका लागि आइतबार श्रीलंका प्रस्थान गरेको छ । झन्डै एक महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नोपली टोलीले श्रीलंकामा १० दिने प्रशिक्षण गर्नेछ । नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिमले त्यहा १० दिनको अवधिमा […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र यसै महिना बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसयन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मनकामना गार्मेन्टले खेल पोशाक प्रायोजन गरेको छ । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल […]
November 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुने १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली सोमबार स्वदेश फर्कने भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले महिला टोली सोमबार स्वदेश फर्कने र बंगलादेशमा आयोजना […]
November 2, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारीमा रहेकाे नेपाली राष्ट्रिय महिल तथा पुरुष बिच भलिबल टिमले श्रीलंकामा बन्द प्रशिक्षण गर्ने भएकाे छ । श्रीलंका भलिबल फेडेरेसनकाे निमन्त्रणामा नेपाली महिला र पुरुष बिच भलिबल टिमले श्रीलंकमामा १० दिन लामाे प्रशिक्षणकाे अवसर पाएकाे हाे । टाेली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । लीलाई […]
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा नेदरल्यान्डका लेस्ले डि जोङलाई नियुक्त गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दका अनुसार नतिजाका आधारमा लेस्लेलाई सागसम्मको लागि पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको बताएका छन् । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा […]
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तमु (गुरुङ) हरुको महान पर्ब ल्होसारको अवसरमा ल्होसार खुल्ला पुरुष भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । ‘तमु प्ये ल्हु संघ’ युएईले गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा आगमी नोभेम्वर २९ देखि डिसेम्वर २ सम्म नेपालको राष्ट्रिय खेल भलिबलको पुरुषतर्फको प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकले युएईमा रहेर पनि खेलकुदमा […]
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा रहेको महिला राष्ट्रिय टोली बुधबार घरेलु टोलीसँग पराजित भएको छ । थाइल्यान्डको राष्ट्रिय टोलीसँग नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको थियो । ६ वटा मैत्रीपूर्ण खेलमा नेपाली टोलीको यो तेस्रो हार हो । बाँकी ३ खेलमा नेपाली टोली विजयी भएको थियो । थाइल्यान्ड टोलीलाई कडा चुनौति दिएपनि नेपाली […]
October 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य सरस्वती चौधरीले चोटका कारण एक साता कोर्ट बाहिर रहनुपर्ने भएको छ । थाइल्यान्डमा रहेको महिला टोलीले कात्तिक ७ गते जापानको जुनियर टोलीविरुद्धको खेलका दौरान ओपन स्पाइकर सरस्वतीको दायाँ गोलीगाठमा चोट लागेको मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । चोटकै कारण सरस्वतीले शनिबार थाइल्यान्डको यू १८ विश्वविद्यालय […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली शनिबार मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यू १८ विश्व विश्वविद्यालय टोलीसँग पराजित भएको छ । पाँचौं मैत्रीपूर्ण खेलमा नेपाली टोलीको यो दोस्रो हार हो । नेपाली विश्व विद्यालय टोलीसँग २५–२०,२५–२२,२५–१८ ले पराजित भएको थियो । यसै महिना बंगालदेशमा आयोजना हुने एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिप र अर्को […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको महिला राष्ट्रिय भलिबल टोलीले शनिबार पाँचौं मैत्रीपूर्ण खेल खेल्दैछ । आज थाइल्यान्डको यू १८ को विश्व विद्यालय च्याम्पियन टोलीसँग प्रतिस्पर्धा हुने टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिएका छन् । यसअघि नेपाली टोलीले ४ खेल खेलिसकेको छ । जसमा ३ जित र १ मा हार बेहोरेकोथियो । पहिलोमा […]