October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो अभ्यास खेलमा थाइल्यान्डको बैंकक युनिभर्सिटीमाथि ३–१ को जित निकालेको हो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई ३–१ को सेटमै पाजित गरेको थियो । एसियाकै उत्कृष्ट एफआइभीवी […]
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज दोस्रो अभ्यास खेलमा बैंकक युनिभर्सिटी थाइल्यान्डसँग खेल्दैछ । नेपाल र बैंकक युनिभर्सिटीबीचको प्रशिक्षण खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी डेबलपमेन्ट सेन्टरमा आज ४ बजेपछि शुरु हुने टिम व्यवस्थापक रीता कोइरालाले जानकारी गराइन् । नेपालले पहिलो अभ्यास […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । थाइल्यान्डको बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी डेबलपमेन्ट सेन्टरमा शुक्रबार भएको पहिलो अभ्यास खेलमा जरानसानिवोङ युमाथि ३–१ को जित हात पारेको हो । नेपालले बैंकक युनिभर्सिटी बिहीबारै खेल्ने तालिका रहेको […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन मसहला भलिबल च्याम्पियनसिपको लागि प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोलीले आज थाइल्यान्डको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । १८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि थाइल्यान्ड जाने नेपाली राष्ट्रिय महिला भलिबल टोलीको मंगलबार बिदाई गरिएको छ । टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, राष्ट्रिय […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले नयाँ कप्तानको रुपमा अरुणा शाहीलाई पाएको छ । १३औं सागको लागि टोलीका नियमित कप्तान बिनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ २५ सदस्यीय प्रारम्भिक टोलीमै नपरेपछि नेपाली महिला टोलीको कप्तान को हुने भन्नेमा कौतुहलता रहेको थियो । मंगलबार नेपाल भलिबल संघले अरुणालाई कप्तान घोषणा गरेको हो । […]
October 14, 2019
काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टोलीको बन्द प्रशिक्षण थाइल्यान्डमा हुने भएको छ । संघले मंगलबार बिहान टोलीको बिदाई कार्यक्रम राखेको छ । प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ […]
October 12, 2019
बाजुरा (हाम्रो खेलकुद)– अछाम मार्कुको साथीभाई क्लबले दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । वाजुराको त्रिवेणी नगरपालिका पैमास्थित पार्वती माविको मैदानमा भएको फाइनलमा साथीभाई क्लबले बाजुराको वुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । साथीभाई २५–१२, २५–२३ र २९–२७ को सेटमा विजयी भएको थियो । […]