November 14, 2019
ढाका (हाम्रो खेलकुद) – अरुणा शाही नेपाली भलिबल इतिहासमा स्वर्ण पदकसहित ऐतिहासिक सफलता दिलाउने पहिलो कप्तान बनेकी छिन् । अरुणा कप्तान बनेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै टोलीलाई स्वर्णपदक दिलाउने कप्तान बनेकी हुन् । नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भिक टोलीमै नअटाएपछि नेपाल भलिबल संघले अरुणालाई गत महिना कप्तान नियुक्त गरेको थियो । यस्तै […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । प्रतिभाले अफगानिस्तानविरुद्ध प्रतियोगिताको पहिलो खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् । उनीसँगै किर्गिस्तानकी मदिना किर्लान प्रतियोगिताको […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि […]
November 14, 2019
नेपाल विरुद्ध माल्दिभ्स एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – फाइनल स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला माथिको लिंक नचालेमा यहाँ थिच्नुहोस् बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक उपाधि नजिक पुगेको हो । नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई पराजित गर्दै किर्गिस्तानले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्यिनसिपमा तेस्रो स्थान हात पारेको छ । बिहीबार भएको खेलमा किर्गिस्तानले घरेलु टोलीमाथि ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । यससँगै किर्गिस्तानले लिग चरणको अन्तिम खेलमा बेहोरेको ३–२ को हारको समेत बदला लिएको छ […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपलब्धि नजिक रहेको छ । बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार माल्दिभ्सलाई पराजित गर्दै स्वर्णपदक हात पारे नेपाली महिला भलिबलले नेपाली भलिबललाई ऐतिहासिक उपलब्धि दिलाउने छ । बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर तेस्रो सातादेखि नेपालमा आयोजना हुने १३औं सागको लागि अभ्यास र विशेष प्रशिक्षणका लागि भारतमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले घरेलु टोली भारतसँग हार बेहोरेको छ । बैंग्लोरस्थित साउदर्न साई कभर्ड हलमा बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोली भारतको राष्ट्रिय टोलीसँग ३–१ को सेटमा पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको […]
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी भरपर्दा ओपन स्पाइकर सरस्वती चौधरीले माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ को अवार्ड पाएकी छिन् । चोटका कारण प्रतियोगिताको पहिलो खेलमा विश्राम पाएकी सरस्वती त्यसपछि खेलमा भने कोर्टमा उत्रिएकी थिइन् । अफगानिस्तासँग पूरै बाहिर रहेकी सरस्वतीले किर्गिस्तानसँग तेस्रो सेट खेलिन् । बंगलादेशसँग पहिलो सेटमा खेलेकी सरस्वतीले आज माल्दिभ्सविरुद्ध […]
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिगा अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल […]
November 13, 2019
नेपाल विरुद्ध माल्दिभ्स स्थान ल शहिद सुरुवार्दी इन्डोर रंगशाला, मिरपुर, ढाका माथिको लिंक नचलेमा खेल हेर्न यहाँ थिच्नुहोस् लगातार उच्च प्रदर्शन गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपाल च्याम्पियनसिपमा अपराजित रहने दाउमा हुनेछ । नेपालले सुरुवाती सबै तीन खेल (अफगानिस्तान, किर्गिस्तान र बंगलादेश) विरुद्ध एक सेट पनि नगुमाई शतप्रतिशत जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको […]