November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी खेलमा नेपाल ऐतिहासिक फाइनल नजिक पुगेको छ । पहिलो सेट २५-१४ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ सहज जित निकालेको छ । तेस्रो सेटमा जित हात […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]
November 29, 2019
काठमाडैं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं साग अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेता हो । बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि श्रीलंका एक खेलबाटै समूह विजेता बनेको हो । एकपक्षीय खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१५, २५–१८ […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा समाप्त भएको छ । शुक्रबार समूहको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतविरुद्ध पहिलो सेटको सुरुवाती समय केहि प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपालले लामो समय त्यसै स्तरलाई निरन्तरता दिन सकेन । अग्ला […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेल घोषणा भएसँगै व्यापक चर्चा कमाएको नेपालले यसपटक पुरुष भलिबलमा पनि पदकको अपेक्षा गरेको थियो । तर, नेपालको यो सम्भावना निकै झिनो बनेको छ । यही अवस्थामा नेपालले आज स्वर्णको दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा अग्रता लिएरपनि […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत दोस्रो खेलमा भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो । सुरुवाती समयदेखि नै कडा […]
November 28, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे । पहिलो जितसँगै भारत पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे । यसरी पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा स्वर्णको बलियो दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप) को कभर्डहलमा साँझ ५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा बंगलादेशमाथि ३–० को सहज जित पाएको नेपाल आफ्नो दोस्रो खेलमा पनि भारतलाई पराजित […]