November 28, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे । पहिलो जितसँगै भारत पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे । यसरी पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा स्वर्णको बलियो दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप) को कभर्डहलमा साँझ ५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा बंगलादेशमाथि ३–० को सहज जित पाएको नेपाल आफ्नो दोस्रो खेलमा पनि भारतलाई पराजित […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जाापान शाखाका अध्यक्ष नवीन गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबल टोलीलाई खेल सामग्री सहयोग गरेका छन् । शाखाका अध्यक्ष गुरुङले पुरुष भलिबल टोलीका १४ सदस्यीय खेलाडीलाई एक–एक सेट केल्मी ब्रान्डको ब्याग सहयोग गरेका हुन् । गुरुङले यसअघि पनि खेलाडीहरुलाई सहयोग गर्दै आइरहेका छन् । गुरुङले […]
November 27, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुदको पहिलो खेलमा बंगलादेशसँग पराजय बेहोर्यो । सुरुवाती सेटमा निकै राम्रो प्रदर्शन गरेको नेपालले पाँचौ सेटमा खेल गुमाएको थियो । पहिलो सेटमा जित दर्ता गर्दै अग्रता लिएको नेपालले दोस्रो सेटमा सर्भीसमै ५ अंक गुमाएपछि खेलमा पकड जमाउन सकेन । तेस्रो सेटमा जित […]
November 27, 2019
काठमाठौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा उच्च प्रदर्शन गरेको नेपालले २५–२१ ले सहजै जितेको […]
November 27, 2019
सुबास हुमागाईं, काठमाडौं ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हिरा केसीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेका छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि सहज जित दर्ता गर्दा दुवैले डेब्यु गरेका हुन् । खेल अवधिभर एकपक्षीय दवाव कायम गरेको नेपाल २५-९, २५-९, २५-११ को सोझो सेटमा विजयी […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सानदार सुरुवात गरेको छ । बुधबार त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५–९, २५-९ र २५-११ ले हाराएको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आजदेखि भलिबलका खेलहरु शुरु हुँदैछ । सागको औपचारिक उद्घाटन हुनु चार दिन अगाडि नै साग अन्तरगतको पुरुष र महिलाको स्पर्धा हुन लागेको हो । उद्घाटन १५ मंसिरमा त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । भ्लिबल अन्तरगत नेपालको पुरुष र महिला टिमले आज पहिलो खेलमा बंगलादेशसँग खेल्दै […]
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गरेको छ। नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई आज आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनही ३ लाख रूपायाँको दरले मंगलबार सम्मानित गरेको हो । १३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का […]