December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले सोमबार भारतविरुद्ध हुने फाइनल खेलमा स्वर्ण पदकको लागि नै प्रतिस्पर्धा गर्ने बताएकी छिन् । नेपालले शनिबार सेमिफाइनलमा साविक उपविजेता श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एसियाली स्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो अवसर हो । […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो । नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी खेलमा नेपाल ऐतिहासिक फाइनल नजिक पुगेको छ । पहिलो सेट २५-१४ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ सहज जित निकालेको छ । तेस्रो सेटमा जित हात […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]
November 29, 2019
काठमाडैं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं साग अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेता हो । बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि श्रीलंका एक खेलबाटै समूह विजेता बनेको हो । एकपक्षीय खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१५, २५–१८ […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा समाप्त भएको छ । शुक्रबार समूहको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतविरुद्ध पहिलो सेटको सुरुवाती समय केहि प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपालले लामो समय त्यसै स्तरलाई निरन्तरता दिन सकेन । अग्ला […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेल घोषणा भएसँगै व्यापक चर्चा कमाएको नेपालले यसपटक पुरुष भलिबलमा पनि पदकको अपेक्षा गरेको थियो । तर, नेपालको यो सम्भावना निकै झिनो बनेको छ । यही अवस्थामा नेपालले आज स्वर्णको दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा अग्रता लिएरपनि […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत दोस्रो खेलमा भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो । सुरुवाती समयदेखि नै कडा […]