default_image

भलिबल

February 5, 2020

एजे कप अन्तरविद्यालय भलिबल अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा छैटौं संस्करणको एजे भलिबल कप अन्तरविद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ ।    भक्तपुर सूर्यवनायकस्थित एजे स्कुलको कोर्टमा प्रतियोगिता फागुन २ गतेबाट हुने विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले जानकारी गराए । प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छ । […]

February 5, 2020

महिला भलिबलको विश्व वरियतामा नेपालको ठूलो छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा रहेको छ ।अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाल ८७ औं पर्न सफल भएको हो । यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा […]

February 4, 2020

अपराजित एपिएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । अपराजित रहेको एपिएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित […]

February 3, 2020

एपिएफ शीर्षस्थानमा, आर्मीसँग डायमन्डको हार

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लब (बीआरसी) माथि ३–० को सोझो सेटमा जित हात पार्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ […]

February 3, 2020

प्रतिभाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल स्टार होङ्ग्वान्जी न्यु डायमन्डकी प्रतिभा मालीको घुडाँको सफल शल्यक्रिया भएको छ । प्रतिभाको बायाँ घुडाँको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया भएको हो । सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए । शल्यक्रिया […]

February 2, 2020

हिमचुली र दिव्यदिपलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हिमचुली स्कुल र दिब्यदिप स्कुलले स्कुल डेभलपमेन्ट रिसोर्स बोर्ड (एसडिआरबी) कप भलिबल प्रतियोगिताको उापधि जितेको छ । हिमचुलीपुरुषतर्फ तथा दिव्यदिपले महिलातर्फको उापधि हात पारेको हो । भक्तपुर ठिमीमा आइतबार भएके फाइनलमा जनप्रेमी स्कुललाई ३–१ को सेटमा पराजित गर्दै हिमचुलीले उपाधि हात पारेको हो । हिमचुलीले जनप्रेमीमाथि २५–१५, २४–२६, २५–१७ र २५–१९ […]

February 2, 2020

न्यू डायमन्ड शीर्षस्थानमा, पुलिसको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)-  होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्ड शीर्ष स्थानमा उक्लन सफल भएको हो । अपराजित रहेको डायमन्डको ४ खेलबाट १२ अंक पुगेको छ । समान खेलबाटै एपिएफको ११ अंक […]

February 1, 2020

पुलिसविरुद्ध एपिएफको संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा संघर्षपुर्ण जित निकाल्दा अर्काे उपाधि दावेदार होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले सहज जित निकालेको छ । पारामाउन्ट र बुलबुले रारा भलिबल क्लबले पनि शनिबार सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको खेलमा साविक […]

manju gurung

February 1, 2020

शून्यतामा गण्डकी भलिबल!

काठमाडौं (हाम्रो खेलकुद) – एक समय थियो । साविक (पश्चिमाञ्चल विकास क्षेत्र) हालको गण्डकी प्रदेश भलिबलको हरेक प्रतियोगितामा उपाधि दावेदारको रुपमा रहन्थ्यो । विभागीय टोलीलाई दवाव दिने एक्लो टोलीको रुपमा कहलिन्थ्यो । उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल हुन्थ्यो । गण्डकीका महिला र पुरुष टोलीले पछिल्लो दशकमा यस्तै सफलता हात पार्दै भलिबलमा गर्विलो इतिहास बनाएको […]

February 1, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –पोखरा युथ क्लबले माल्दिभ्समा भएको भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  शुक्रबार राति भएको खेलमा पोखराले पर्वत युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै  उपाधि जित्न सफल भएको हो ।    माल्दिभ्सको मालेमा माघे संक्रान्तिको अवसरमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो […]

Success

Thank you for your time.