February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको लिग चरणको अन्तिम खेल १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल सरह हुने भएको छ । मंगलबार यि दुई टोलीले दोस्रो लिगमा सफलता हात पारेपछि अन्तिम खेल नै उपाधि सरह हुने भएको हो । बुधबार हुने खेलमा जित हात पार्ने टोली […]
February 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पार्दा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबले मिश्रित नतिजा निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो […]
February 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा माली १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान माघ १० गते चोट लागेयता प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् । बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । गत […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५ औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार सफलता हासिल गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोट्र्स क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१२ र २५–१६ को सहज जित हात पारेको हो । […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपएफले चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै सफलता हात पारेको हो । यससँगै […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला तर्फ र नेपाल पुलिस क्लब पुरुष तर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । शनिबार तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले […]
February 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता नेपाल पुलिस क्लबकी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिने भएकी छिन् । नेपाल भलिबल संघको आयोजनामा शनिबार हुने एनभिए अवार्डमा उनले सन्यासको औपचारिक घोषणा गर्ने भएकी छिन् । झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट भलिबल खेलेकी कोपिला नेपाली महिला भलिबल टोलीले दशौं र १२ औं […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)- तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबसहित ६ टोली १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब एक खेल कम खेलेको बुलबुले रारा भलिबल क्लब र चितवन टाइग्रसले पनि टप सिक्समा पर्दै दोस्रो चरणमा प्रवेश गर्न […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र होङगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको पहिलो लेगमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवत टाइग्रेसमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक ढोरपाटनलाई तथा पारामाउन्ट स्कुललाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा दोहोरो जित हात पारेको हो । पहिलो खेलमा आयोजक ढोरपाटन स्पोर्टंस् क्लबमाथि २५–९, २५–९ र २५–११ को सहज जित हात पारेको आर्मीले […]